काठमाडौँ ।फेरि तिजको बेला चे’लिको घरमा नै र’हस्य मय मृ’त्यु! ( भिडियो)केहि दिन अघि हिन्दू नारीहरु का सामू तीजको रमझम भैरहेको बेला रुपन्देहीमा एउटी चेलीको निकै रहस्यमय मृ’त्यु घ’ट’ना बाहिर आएको छ । दुई वर्ष अघिमात्र विवाह बन्धनमा बाँ’धिएकी रुपन्देही

तिलोत्तमा(८ मणिग्रा”मस्थित ४ नम्बर टोल मा”इती घर” भएकी २७ बर्षीया सीता भण्डारी पौड्यालको आफ्नै घर मा रहस्यमय मृ’त्यु भएको घ’ट’ना सार्वजनिक भएको छ।उक्त नगरपालिका५ घर भएका ४३ बर्षीय टीका पौड्या ल की श्रीमती सीताको आफ्नै घरको कोठा”मा र’हस्यम”य’

मृ’त्यु भएको घ’ट’ना बारे मंगलबार माइतीजनले पत्रकार सम्मेलन गरि बाहिर ल्याए का हुन् ।र असोज ६ गते तीज समेत मानेर घर फर्किने गरि मा’इतीमा आएकी सीतालाई श्रीमान टीकाले भदौ १९गते दिउँसो घरमा भतिजको बर्थडे छ  तिमी घर जाउ म पनि साँझ घर आउँ”छु’ भनेर पाल्पा

बाट फोन गरे ।उनले श्रीमानको बचन हार्न नसकी उनी घर फर्किइन् । उनी त्यस दिन दिउँसो घर”बाट हिँडे’का थिए ।” माइतीले उनी घरबाट हिँडेदे’खि राति ९ बजे सम्म माइतीले फोन गरिरहे तर पनि उनको फो”न उठ्दै उठेन अनि अर्को” दिन एक्का’सी अर्को माइ’तीलाई काम छ भनेर टीका को”

घरबाट बोलाइयो । माइतीजन त्यहाँ पुग्दा मुहार र’क्ता’म्मे अवस्थामा सीताको मृ’त्यु भइसकेको थियो । उक्त दृश्य देख्न साथ त्यहाँ पुगेका सीताका बाबु/आमा बे’हो’स भई ढले ।मृतक सीताका बाबु ह”रिप्रसाद भण्डारीले छोरीको ह’ ‘त्या नै भएको भनि बुटवल ईलाका प्रहरी कार्यालयमा

किटानी जाहेरी दिएको तर प्रहरीले कि’टा’नी जाहेरी लिन नमानेपछि त्यसको वि’रो’धमा सयौं माईतीजनले बुधबार दिउँसो त्यस प्रहरी कार्यालयमा धर्ना दिएका छन् तीज मान्न माइती आएकी सीता आमा–बाबुलगायतका माइतीजनसँग तीजमा के चिजहरु किनमेल गर्ने भन्ने बारे चर्चा पनि चल्दै

थियो । त्यही क्रममा एक्का’सी उनका श्रीमान टीका”को फोन आयो । ‘ल आज साँझ तिमी घर आऊ दिदीको छोरा को बर्थडे मनाउनु छ’ भन्दै टीकाले फोनमा भने ।टीका ले पाल्पा तान”सेनको हो’लाङदी जाने बाटोमा ‘दि दरबार कटेज एण्ड रिसोर्ट’ सञ्चालन गर्दै आएका छन्।

उनले त्यहीँबाट श्रीमतीलाई तिमी घर जाँदै गर्नु म साँझ आउँछु भनेर घर पठाएका थिए । त्यसपछि उनी भदौ १९ गते दिउँसो करिब २ बजेको समयमा माइत बाट घर हिडे की थिइन् । माइतीजनले भने सीताको ह’ ‘त्या योजना ब’द्ध गरिएको भन्दै न्यायको खोजीमा छ । बाँकि तलको भिडियोमा हेर्नुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News