काठमाण्डौ डा.रामशरण महतको एक भिडियो सामाजिक सञ्जालमा ब्यापक भाईरल छ उनले भनेका छन”भ्या भ्या नगरौ mcc पास गरौ भनेर अझै पनि ए’मसिसिको विषय च’र्चामा रहिरहेको छ फतिमाको भ्रमण पछि झन यो विषय अझै उत्कर्षमा पुगेको हो।विभिन्न ब्यक्तिहरुले विचार राख्ने

क्र’ममा पूर्बमन्त्री एवम नेपाली काँग्रेसका नेता डा.रामशरण म”हतले ‘एम’सीसी स”म्भौता ‘दे“शको हि’त देश निर्माण मा भएकाले कसैले शकांगर्ने ठाउँ नरहेको बताएका छन । हिमालय टिभीमा एक कार्यक्रममा बोल्दै नेता महतलेयस्तो बताएका हुन । केही मानिसहरुले एमसीसी जस्तो पवित्र र

देश हि”तमा रहेको स“म्झौतालाई बुझन न”सकेर बिरोध गरिरहेको बताएका छन ।केही मानिसहरुले ज’मात जम्मा पारेर वास्तबिक कुरा नबुझी हल्ला”को भरमा ए”मसीसी जस्तो पवित्र र दे”शहितको स“म्झौता लाई गलत ब‘नाउन लागिपरेको समेत बताएका छन। त्यस्तै सदैब आ”क्रमक

शैलिमा आफ्ना वि”चार राख्ने डा बाबुराम भट्टरा’ईले पनि देश विकास गर्नु पर्छ नेपालले सहयोग गरेका रा’ष्टहरु निकै माथी पुगिसके तर नेपालमा विभिन्न प्रवृतिको कारण पछि परेको छ यो हिसाबले नेपाल सिङ्गापुर भन्दा स्विजरल्याण्ड र अन्य विक”सित राष्ट्रहरु भन्दा कम हुनु हु’न्थेन् अब हामी

ले यसलाई विभिन्न गल्तिहरुलाई सुधारेर नै अगाडी बढ्नु पर्छ भनेर सल्लाह सु’झावहरु दिने गरेका छन र आर्थिक क्रान्ति गर्नु पर्छ भनेर नै नयाँ पाटी समेत सुरुवात गरेका भट्टराई अन्नत: समाज वादी सँग मिल्न पुगे।खैर उनले फेरि पनि विचार राखेका छन आजकल भट्टराई का अधिकांश भ’नाईहरु प्रति दर्शकले पनि कडा टिप्पनी गर्ने गरेका छन।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परि षद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी का”र्यान्वयन गर्नु पर्ने बताएका छन् ।राष्ट्रिय सहमति कायम गरेर नै अब
अमेरिका सँग चिठ्ठी आदान प्रदान सहित एमसीसीकार्यान्व यन गर्नुपर्ने उनको तर्क रहेको पनि  छ एमसीसी को विषय

राष्ट्रिय ब’हस बनिरहेको बेला भट्टराईको यस्तो बताए का” हुनु आफ्नो सामाजिक सन्जालमा पनि उनले लेखेका छन्,
“यसमा राष्ट्रिय सहमति गरौँ : १. उच्चस्तरीय राजनीतिक कूटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी” असल छिमेकी बनौँ; २. चीनसँगका BRIपारव हनलगायत

“सम्झौता कार्यान्वयन गरौँ ३.अमेरिका सँग चिठी आदान” प्रदान सहित MCC कार्यान्वयन गरौँ ।युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौँ !बाबुराम को यो लेख पोस्ट भयपछि धेरैले आपती नि जनायका छन राष्ट्रले सक्छ बिदेशी ऋण लिनु हुदैन आफै आत्म सम्पन्न हुनु पर्छ

त्यो हाम्रो मुलुकमा भएको छैन ।यो एम सि सि MCC पनि तेहि हो यस्का ५-६ वटा बुदा जुन हाम्रो देश र जनता को” मातहतमा छैनन् ति पुन संसोधित गर्यर पास गर्नु पर्छ यति कै पास गर्नु हुदैन।यो हाम्रो जस्तो देशको हकमा बिकाश को (सडक र हाइड्रो ) समुहको लागि सहयोग पनि हो ।

संसदं पेश गर्यसी छ्लफल होस हिजो केपि ओलि प्रधान मन्त्री हुँदा नि सम्सदमा पेश गर्यर पास फेल जे हुन्छ गरौंला यसलाई रोक्यर यस्मा राजनिती नगरौ भन्यका थिए सभा मुखले अरुकोआदेस अनुसार रोक्नु भयो त्यो गलत थियो।
हिजो केपि ओलिले बिनासल्लाह पास फेल गर्न हुँदैन भन्नु

भएको हो बिना सल्लाह पास गर्न पर्छ भन्नु भएको छैन।हिजो नेकपा हुँदा पार्टीकै झलनाथ ,भिम रावलको समिति ले गर्यको निर्णय अनुसार ती बुदा संसोधित होस ।अनि पास होस।अब यो नरोकियोस पास फेल जे होस चाडै होस सम्सोधन गर्यर होस यतिकै पास नहोस।हिजो को को रास्ट्र

बादी र को को अरास्ट्रबादी भय अब तिनिहरुको मुकुन्डो सबै खुल्ने छ जनता सामु हेर्दै ।जाउ।यस्मा राजनीति कोहि कतै बाट नहोस् फेरि फेरि।बिदेशी राष्ट्रिय सहयोग र अमेरि की अरू सहयोग लिन मि”ल्छ त यो लिन गजबले मिल्छ” तर ती बुदा संसोधित गर्यर मात्र यतिकै हुदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News