काठमाण्डौं क’लाकार रक्षाले पहिलो पटक सा’र्वजनिक” गरिन छोरी र श्री’मानको तस्विर! हेर्नुस्( तस्विरहरु) लामो समय देखि दर्शक श्रोताहरुको मनमा बस्न सफल अत्यन्त सुन्दरी कलाकार हुन रक्षा श्रेष्ठ दर्शकहरुले जि’ग्रि सँ”गको टेलिश्रृङखलामा देखेपछि जिग्रि सँगै बिहे होस भन्ने कामना

पनि गरेका थिए तर त्यस्तो हुन सकेन्। अन्तत उनले अन्तै विहे गरिन् । जसरी नायक पल शाह आचल शर्माको नाम’ जो’डियो पछि आ’चलले कलाकार सँग नभई अलग फिल्ड को केटा सँग विहे नै गरे पछि सबै मौन थिए। रक्षा’को पनि त्यस्तै भएको थियो।’ तर अहिले उनले बच्चा र श्रीमान सँगै

सार्वजनिक गरेकी छिन हास्य टेलिश्रृङ्खला भद्रगोल बाट आफ्नो नाम दर्शक सामु चिनाउन सफल भएकी एक पात्र हुन् रक्षा श्रेष्ठ (रक्षा)। हास्य टेलिसियलमा अभिनय गरी चर्चामा आएकी रक्षाको प्रभाव दिन प्रतिदिन बढ्दै गएको छ रक्षाले केही फिचर फिल्महरुमा समेत काम गरिसकेकी

छिन् ।पछिल्लो समयमा नयाँ हास्य टे”लिसिरियल सक्की गोनी मा पनी कलाकार कुमा’र कट्टेल जि”ग्रीसंग रक्षा को जोडी देख्न सकिन्छ । रक्षाले भनिन् दर्शकहरूले जिग्रिको प्रेमीकाको रूपमा चिन्दा खुसी लाग्छ उनको सौन्दर्यता मा झन् झन् निखार आएको दर्शकहरू बताउँछन् ।

‘टेलिश्रृङ्खला को साथै विभिन्न कम्पनीको विज्ञापनहरु मा समेत उनको उप’स्थिति बाक्लिँदो छ सुन्दरता सँगसँगै उनि अ”भिनयको पनि उत्तिकै ता’रिफ हुने गरेको छ उनको एक सयको हाराहारी विज्ञापनमा अभिनय गरेकी रक्षा विभिन्न मुलुकमा हुने स्टेज शो मा पनि सहभागी छिन् ।

उनको सुन्दरता झन् झन् निखारिँदै पनि आएको दर्शक को भनाई छ । उनका केही पुराना र नयाँ तस्बिर यहाँ प्रस्तुत गरिएको छ । तस्बिर रक्षाको फेसबुक बाट साभार गरिए को हो यहाँहरु ले मन पराएको क”लाकार रक्षा’ श्रेष्ट बारे” केहि जिज्ञाशाहरु भए प्रतिक्रियाहरु पनि दिनुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News