काठमाण्डौ -केहि समय पहिले सार्वजनिक भएको तीज गीत चरी जेलैमा नामक गीतको चर्चा से,लाउन नपाउदै बिष्णु माझिको आवाज मा नयाँ लो,क दोहोरी गीत यर्था को जिन्दगी डिजिटल बजारमा सार्वजनिक भएको छ।

तीज गीत चर्चामा आएसँगै माझीको निकै खोजी समेत भएको छ । उनको पछिल्लो गीतलाई पनि मा,झीको यस अगाडिका गीत जस्तै सबैले माया गरिदिने निर्माण पक्षले विश्वास लिएको छ ।

माया प्रेम माथि बनेको निकै उत्कृष्ट गीतमा विष्णु माझी र विक्रम परियारको आवाज रहे को छ भने शि,व सुवेदीको शब्दलाई प्रसाद लामिछानेले लय सिर्जना गरेका छन् ।

विनोद भण्डारीले निर्देशक गरेको गीतमा आशा खड्का र कमल अ,र्यालको अ,भिनय रहेको छ ।

यो पनि,,पशुपतिनाथ मन्दिरको जलहरीको ११ किलो सुन कता हरा,यो ?

काठमाडौं । हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथमा राखिएको सुनको जलहरी केही समयमा नै च्या,तिएपछि अ,ख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थाले को छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारले पशुपति नाथको मुख्य मन्दिरमा रहेको भगवान् शिवको मूर्ति रहेको मन्दि रमा हालिएको जलहरी ४ महि नामा नै च्या,तिएपछि पशु पति विकास कोषले पुनः म,र्मत गर्न खोजेपछि अख्तियार ले पत्र लेखे को छ । सो पत्रपछि मर्मत प्रक्रिया रोकिएको छ ।

प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको ३० करोड र कोषले उपलब्ध गराएको ५० करोड रुपियाँमा १ सय ८ किलो सुन खरिद गरेर पशु पतिनाथ मन्दिरमा जलहरी राखिएको थियो ।

जलहरी बनाउँदा अनियमितता भएको उजुरी परेपछि अख्तियारले पशुपति विकास कोषको नाममा पत्र लेखेर उक्त विवरण माग गरेको र ४ महिनाअघि राखिएको जल हरी अहिले कसरी च्या,तियो भन्ने प्रश्न गरेपछि कोष अफ्ठे रोमा परेको छ ।

पशुपतिको मन्दिरमा जलहरी राख्दा ११ किलो सुन हिना मिना भएको घट,ना अ,ख्तियार दु,रुपयोग अ,नुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ।

यसअघि जलहरी राख्न नहुने भन्दै परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ। सर्वोच्चले असोज १८ गते मुद्दाको अन्तिम सुनुवाइका लागि पेशी तोके,को छ।

पशुपति मन्दिरमा जलहरी राख्न नहुने भन्दै परेको रिटमा सर्वोच्चले सुरुमा अन्तरिम आदेश दिएर पछि उक्त आदेश नै खा,रेज गरेको थियो ।

जलहरी राखिएको विषयमा महालेखा परी क्षकको कार्या लयले पनि प्रश्न उठाएको छ। तर त्यही जलहरी राख्ने क्रम मा ११ किलो सुन हिना मिना भएको भन्दै अ,ख्तियारमा कोष भित्रैबाट उजुरी परेपछि छानविन थालिएको हो।

यस अघि ९६ किलोभन्दा बढी सुन प्रयोग गरेर बाँकी पछि थपिने भनिएको थियो। १०८ किलो सुन राष्ट्र बैंकबाट निका सा भइसकेको छ। तर जलहरीमा थप सुन लगाइएको छैन।

राष्ट्रपतिले उ,द्घाटन गर्दा ताभ्रपत्रमा १०८ किलो सुन उल्ले ख गरिएको छ तर जलहरीमा १०८ केजी सुन प्रयोग भए को छैन ।

पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा करिब ११ किलो सुन घो,टाला भएको उजुरी आएपछि क्षेत्र विकास को,ष का सदस्यसचिवसहित संलग्नसँग बयान लिने काम भइरहे को अ,ख्तियारले जनाए को छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News