काठमाडौं। इजरायल को दी’र्घकालीन स्याहार केन्द्र मा रोजगारको लागि जान आवेदन दिएकामध्ये २ हजार ६९६ जनाको आवेदन अस्वीकृत भएको छ ।वैदेशिक रोजगार विभागले मंगलबारसम्म रुजु गरेर साउन १२ देखि ३२ गते सम्म अनलाइन परेका आवेदन को रुजु गर्ने क्रम”मा ठूलो

संख्यामा आवे’दनहरु अ”स्वीकृति गरिएको हो ।वै”देशिक रोज गार अन्तर्गत नेपाल सरकार र इजरायली सरकारबीच सम्झौता भए बमोजिम (जिटुजि) मोडलबाट रोजगारी मा” पठाउनको लागि आ”गामी भदौ २८ गते लि”खित भाषा” परीक्षा हुँदैछ ।”जसको लागि स्वीकृत भएका ७ हजार ३

जनाले भाषा परीक्षामा सहभागी हुन पाउने भएका छन् । बिभागले अनलाइन आवेदन परेकाहरुको तोकिएको माप दण्ड तथा योग्यता नपुगेको कारण आवेदन अस्वीकृत गरे को जनाएको छ ।आवेदन दिएकाहरु मध्ये तालिम नलिए का, सिएमए वा अनमीको योग्यता पूरा नगरेकाहरु धेरै छन्

बिभागले दिएको जानकारी अनुसार ७ हजारले इजरायल रोजगारको लागि ८० अंकको भाषा परीक्षामा सह”भागी” हुनेछन् भने त्यसको “नतिजा दुई दि”नमै दिने त”यारी छ ।प्राप्तांकको अधारमा एक हजार ६०० जना छा”नेर त्यस” पछि अर्को चरणमा २० अंकको शारीरिक परीक्षण तथा

अन्तर्वार्ता दिनुपर्नेछ । त्यसमध्ये १ हजार ४०० जना मात्र गोलाप्रथाको लागि छानिनेछन् । छानिएकाहरुको गोला प्रथा नेपालस्थित इजरायली दुतावासले गर्नेछ ।गोलाप्रथा बाट छानिने हुँदा ४००जनाले इजरायल रोजगारीको अव सर नपाउने बिभागले जनाएको छ । बिभागका अनुसार

२८ गते हुने भाषा परीक्षाको लागि काठमाडौं उपत्यकाका १६ वटा शैक्षिक संस्थामा परीक्षा केन्द्रतोकिएका छन्  अन लाइन आवेदन स्वीकृत भएकाहरु ले पनि अब यसरी यो https://ferms.dofe.gov.np मा गई आफ्नो युजर आइडी र पासवर्ड मार्फत लगइन गरि प्रवेशपत्र प्राप्त गर्न

सक्छन् । जसलाई प्रिन्ट गरि तोकिएको परीक्षा केन्द्रमा परीक्षाको लागि जानुपर्नेछ । परीक्षा दिन तीन घण्टा अगावै जानुपर्ने र आफूसाथमा आफ्नो परिचय खुल्ने कागजपत्र समेत लिएर जानुपर्ने बिभागले जनाए को छ ।बिभाग ले गोलाप्रथाबाट अन्तिम छनौट हुने हुँदा इजरायल रोजगारमा

जान पाईने आशामा कुनै प्रकारको आर्थिक चलखेल नहुने बताउंदै आएको छ । बिभागले इजरायली पक्षलेनै गोला प्रथा गर्ने हुँदा भाषा परीक्षा तथा अन्तर्वार्तामा सबैभन्दा अब्बल नम्बर ल्याउने व्यक्तिसमेत गोलाप्रथामा फालिन सक्ने हुँदा कसैले पनि इजरायल रोजगारमा जान ग्यारेन्टी

गरेर चलखेल गर्न नसक्ने बताएको छ बिभागका अनुसार भदौ २८ गते हुने परीक्षाको लागि उम्मेदवार हरुले निम्न नियमहरु १० नियम पालना गर्नुपर्ने छ ।१) परीक्षा दिन आउँदा अनिवार्य रुपमा राहदानी सहित प्रवेशपत्र ल्याउनु पर्नेछ । प्रवेशपत्र विना परीक्षामा बस्न पाइने छैन ।

२) परीक्षा हलमा मोबाइल फोन हरु ल्याउन पाइने छैन ।” ३) लिखित परीक्षाको नतिजा प्रकाशन भएपछि शारीरिक परीक्षण तथा अन्तर्वार्ता हुने दिनमा पनि प्रवेशपत्र ल्याउनु आनिवार्य छ।४) उम्मेदवारले परीक्षा दिएको दिनमा हाजिर अनिवार्य रुपले गर्नुपर्नेछ ।

५) विभागले सूचनाद्वा’रा निर्धारण गरेको कार्यक्रम अनु सार परीक्षा संचालन हुनेछ।६) बिरामी भएको उम्मे दवार ले परीक्षा हलमा प्रवेश गरी परीक्षा दिने क्रममा निजलाई केही भएमा विभाग जवाफदेही हुने छैन ।७) परीक्षा शुरु हुनु भन्दा ३० मिनेट अगाडि घण्टी’द्वारा सूचना गरेपछि

परीक्षा हलमा प्रवेश गर्न दिइनेछ । वस्तुगत परीक्षा शुरु भएको १५ मिनेट पछि आउने उम्मेदवारले परीक्षामा बस्न पाउने छैन८ परीक्षा हलमा उम्मेदवारले परीक्षाको म¥र्यादा विपरीत कुनै काम गरेमा केन्द्राध्यक्षले परीक्षा हलबाट निष्का’शन गरी तुरुन्त कानून बमोजिमको कार’वाहीगर्नेछ

र त्यसरी निष्का’शन गरिएको उम्मेदवारको सो विज्ञापनको परीक्षा स्वतः रद्द भएको मानिने छ ।९)परीक्षा हलमा प्रवेश गरेपछि किताब, कापी, कागज, चिटहरु आदि आफू साथ राख्नु हुँदैन । उम्मेदवारले आपसमा कुराकानी र संकेत समेत गर्नु हुँदैन ।

१०) कुनै उम्मेदवारले प्रश्नपत्रमा रहेको अस्पष्टताको सम्बन्धमा सोध्नु पर्दा पनि परीक्षामा सम्मिलित अन्य उम्मेदवारहरुलाई बाधा नपर्ने गरी निरीक्षकलाई सोध्नु पर्नेछ । -साझा सबाल बाट साभार गरिएको यो समचारमा तपाईको प्रतिक्रिया भए कमेन्ट गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News