एकै परिवारका ६ जनाको ह’त्या आरोपी लोकबहादुर कार्कीलाइ सार्बजनिक गरिएको छ । प्रहरीले मादी ह’त्या ’काण्डमा सं’लग्न अ’भि युक्तलाई भर्खरै सार्वजनिक गरेको हो । प्रहरीले एकै परिवारका ६ जनाको ह’त्या गर्ने लोक बहादुर कार्कीलाई आज इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाे हो ।

परिवार नै सखाप हुने गरी भएको सो ह’त्याका ण्डको अनुसन्धानको लागि नेपाल प्रहरीको पूर्ण श’क्ति नै परि चालन भयो । अनुसन्धानको ५ दिन सम्म सा’मूहिक ह’त्या मा सं’लग्न हत्यारालाई प्रहरीले पत्ता लगाउन सकेको थिए न ।ह’त्या’रा भने अनुसन्धानमा ख’टेका प्रहरीहरूलाई नै उल्टै अ,नुसन्धानमा सघाइरहेको जस्तो भूमिका खे लेर प्रहरीसँगै घु’ल,मिल थिए ।

उनी थिए मृ’तक तेजबहादुर कार्कीका नजिकै का छिमेकी २५ वर्षीय लोकबहादुर कार्की। शुक्रबार अनुसन्धान टोली ले लोकबहादुरलाई नियन्त्रणमा लियो । उनलाई सुरुदेखिनै प्रहरीले श’ङ्,काको घेरामा राखेको थियो । तर ठो’स प्र,मा ण फेला नपरेको का,रण उनलाई समयमै प,क्राउ भने प्रह रीले गरेन ।

अन्तिममा आएर प्रहरीसँगै रहेका लोकबहादुर प,क्राउ परे । तेजबहादुरको श’व सडक छेउमा लडिरहेको देख्ने पहि लो व्यक्तिसमेत उनै लोक बहादुरले हुन् । घ’ट,नाको रि पोर्टिङका लागि पुग्नेहरू प,त्रकार तथा स्थानीयले उनलाई खोजे । उनले घट,नाबारे थुप्रै अन्तर्वातासमेत दिएका छन् ।

‘बडाउ तेजबहादुरको दुश्मनी कोहीसँग थिएन’ एउटा अन्तर्वातामा उनले भनेका छन्, ‘गाउँ घरमा त्यस्तो शं’ काको मान्छे कोही छैन मेरो विचारमा । बडाउ एकदमै सहयोगी समाजसेवी हुनुहुन्थ्यो ।’

तर घट,नाको अनुसन्धान गरिरहेको प्रहरीले ‘सुनचाँदी पैसा घरमै रहेछ भनेको छ नि ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘रि’सइबीले नै हो कि जस्तो छ । यो घ,टना ग’म्भीर छ ।’

एउटा परिवारको पुरै वं’श स’खाप हुने गरी भए को सा’मूहिक ह’त्या’काण्डले सबैको ध्या,न तानेको थियो ।

यो क्र,ममा घ’टनास्थलमा पुगेका सञ्चार कर्मीहरूलाई समेत उनै लोकबहादुर कार्कीले स’हजीकरण समेत गर्ने गर्दथे । यहाँसम्म कि उनले अनुसन्धान टोलीलाई खाना पकाउन पनि स’घा,इरहेका थिए ।

उनीहरूलाई सागसब्जी जु’टाउन पनि सहयोग गरिरहेका थिए । उनले ब’डाबाबु (तेजबहादुर कार्की) सहित ६ आफ न्त गुमाउनुपरेकोमा बि’लौना गर्दै तेजबहादुर सामाजिक काममा अ,ग्रसर भएर काम गर्ने व्यक्ति रहेको बताउँदै आ एका थिए । घ’टना घ,टेको दिन मृ’तक तेज बहादुरलाई पहिलो पटक उनैले दे,खेर ह’ल्ला गरेका थिए ।

अन्ततः तिनै लोकबहादुर सा’मूहिक ह’त्या का’ण्डको दो’षी बने । लोकबहादुर मृ’तक तेजबहादुरका साइनो    मा भतिजो हुन् ।मृ’तक को घरदेखि करिब १ एक सय मिटरको दूरीमा अ’भियु’क्त कार्कीको घर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News