काठमाण्डौ। एकै परिवारका ६ ज’नाको ह’त्या आ’रोपी लोकबहादुर कार्कीलाइ सार्बजनिक गरिएको छ । प्रहरीले मादी ह’त्या’काण्डमा सं’लग्न अ’भि युक्तलाई भर्खरै सार्व जनिक गरेको हो प्र’हरीले एकै परिवारका ६ जनाको ह’त्या गर्ने लोक बहादुर कार्कीलाई आज इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाे हो ।

परिवार नै सखाप हुने गरी भएको सो ह’त्याका ण्डको” अनुसन्धानको लागि नेपाल प्रहरीको पूर्ण श’क्ति नै परिचा लन भयो । अनुसन्धानको ५ दिन सम्म सा’मूहिक ह’त्यामा सं’लग्न हत्यारालाई प्रहरीले पत्ता लगाउन सकेको थिएन ।ह’त्या’रा भने अनुसन्धानमा ख’टेका प्रहरीहरूलाई नै उल्टै

अ,नुसन्धानमा सघाइरहेको जस्तो भूमिका खे लेर प्रहरी सँगै घु’ल,मिल थिए ।उनी थिए मृ’तक तेजबहादुर कार्की का नजिकै का छिमेकी २५ वर्षीय लोकबहादुर कार्की शुक्र बार अनुसन्धान टोलीले लोकबहादुरलाई नियन्त्रणमा लियो । उनलाई सुरुदेखिनै प्रहरीले श’ङ्,काको घेरा मा राखे को

थियो । तर ठो’स प्र,माण फेला नपरेको का,रण उनलाई समयमै प,क्राउ भने प्रहरीले गरेन ।अन्तिममा आएर प्रहरी सँगै रहेका लोकबहादुर प,क्राउ परे । तेज बहादुरको श’व सडक छेउमा लडिरहेको देख्ने पहिलो व्यक्ति समेत उनै” लोक बहादुरले हुन् घ’ट,नाको रिपोर्टिङका लागि पुग्ने हरू

प,त्रकार तथा स्थानीयले उनलाई खोजे । उनले घट,नाबारे थुप्रै अन्तर्वातासमेत दिएका छन् ।बडाउ तेजबहादुर को” दुश्मनी कोहीसँग थिएन’ एउटा अन्तर्वातामा उनले भनेका छन्, ‘गाउँ घरमा त्यस्तो शं’काको मान्छे कोही छैन मेरो विचारमा । बडाउ एकदमै सहयोगी समाजसेवी हुनुहुन्थ्यो

तर घट,नाको अनुसन्धान गरिरहेको प्रहरीले ‘सुनचाँदी पैसा घरमै रहेछ भनेको छ नि ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘रि’सइबीले नै हो कि जस्तो छ यो घ,टना ग’म्भीर छ एउटा परिवारको पुरै वं’श स’खाप हुने गरी भए को सा’मूहिक ह’त्या’ काण्डले सबैको ध्या,न तानेको थियो ।यो क्र,ममा

घ’टनास्थलमा पुगेका सञ्चार कर्मीहरूलाई समेत उनै लोकबहादुर कार्कीले स’हजीकरण समेत गर्ने गर्दथे । यहाँसम्म कि उनले अनुसन्धान टोलीलाई खाना पकाउन पनि स’घा,इरहेका थिए ।उनीहरूलाई सागसब्जी जु’टाउन पनि सहयोग गरिरहेका थिए । उनले ब’डाबाबु (तेजबहादुर

कार्की) सहित ६ आफन्त गुमाउनुपरेकोमा बि’लौना गर्दै तेजबहादुर सामाजिक काममा अ,ग्रसर भएर काम गर्ने व्यक्ति रहेको बताउँदै आएका थिए । घ’टना घ,टेको दिन मृ’तक तेज बहादुरलाई पहिलो पटक उनैले दे,खेर ह’ल्ला गरेका थिए ।

अन्ततः तिनै लोकबहादुर सा’मूहिक ह’त्या का’ण्डको पनि दो’षी बने । लोकबहादुर नेै” मृ’तक तेजबहादुरका साइनो मा भतिजो हुन् ।मृ’तक को घर देखि करिब १ एक सय मिटर” को दूरीमा अ’भियु’क्त कार्कीको घर छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News