काठमाडौंमा २२ दलीय गठबन्धनले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरे’शन (एमसीसी) वि,,रु’द्ध वि’रोध प्रद’र्शन गरेको छ ।एमसीसी खारेजीको मागसहित २२ दलीय गठबन्धनले काठमाडौंदेखि नयाँ बानेश्वरसम्म वि’रोध प्रद’र्शन गरेको हो ।

प्रदर्शनका क्रममा नेकपा मालेका महासचिव सीपी मैनाली, देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सीपी गजुरेल लगायतका नेताहरुको समेत सहभागिता रहेको थियो ।उनीहरुले एमसीसी खारेज गर,

एमसीसीवि’रुद्ध आवाज उठाउनेको धर-पकड बन्द गर, एमसीसी चाहिँदैन दे’श बे’च्न पाइँदैन लगायतका नाराहरु लगाएका थिए । पछिल्लो समय देशका विभिन्न ठाउँहरुमा एमसीसीको वि’रुद्ध प्रद’र्शन भइरहेको छ ।

यो पनि,,जनतालाई मान्य नहुने एमसीसी लागू गर्नु हुदैन : राजेश हमाल(भिडियो सहित)

काठमाडौं । प’छिल्लो समय नेपालमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पो रेसन (एमसीसी) लाई स्वीकार गर्ने/नगर्ने विषय मा सड,कदेखि सदनसम्म च,र्को ब,हस चलिरह को छ ।

यसै,बीच हमानायक राजेश हमालले पनि एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । महा,नायक हमालले सोसल मिडिया फेसबुकमार्फत् एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

सडकदेखि सदनसम्म नै एमसीसीको चर्को विरो,ध भइरहेको समयमा महानायक हमालले पनि एमसीसी ला,गू ग,र्न नहुने बताएका छन् ।

फे,सबुकमा भिडियो पोष्ट गर्दै हमालले नेपाली जनता नै एमसीसीको विरु,द्धमा भएकाले यसलाई लागू गर्न नहुने बताएका हुन् । उनले अमेरिकाको बि,ग्रँदो छविका का,रण नेपाली जनता एमसीसीको विरु,द्धमा भएको र जनता लाई मान्य नहुने एमसीसी लागू गर्न नहुने बताए का छन् ।

सार्वजनिक भिडियोमा हमालले भनेका छन्, ‘अहिले जल्दोबल्दो विषय मिलेनियम च्यालेन्ज क,र्पोरेसन अन्तर्गत अमेरिकाको सहयोग नेपाल भि,त्रिँदै छ ।

त्यसलाई लिएर नेपाली नागरिकहरु संवेदन शीलता प्रकट गर्ने मात्रै नभएर आक्रोशको आ वाज, विद्रोहको आ,वाज प्रकट गरेर विद्रोहमा उत्रिनु भएको छ । यसप्रति राज्य संवेदनशील हुनु जरुरी छ ।’

उनले थप भनेका छन्, ‘नागरिकको भावनामा ठेस पु¥याएर, चित्त नबुझाई यसलाई लागू गरेमा त्यसले दूरगामी असर पनि पर्छ ।’

त्यस्तै नेपाली जनता नै एमसीसीवि,रुद्ध भ,एकाले यो वि,षयमा अमेरिकी निकायसँगै सम्बन्धित अन्य निकायले ध्या,न दिनुपर्ने र सं,,वेदनशील बन्नु,पर्ने उन,,को भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News