संखुवासभाको मा”दीमा एकै परिवारका ६ ज’नाको ह’ ‘त्यामा सं’लग्न र”हेको आ”रोपमा एक ”जना युवक प“क्राउ परेका छन् “।” आ‘रो‘पमा शनिबार बिहान प्रहरीले छिमेकी २६वर्षीय लोकबहादुर कार्की लाई प‘क्राउ गरेको हो ।प‘क्राउ परेका युवक मृ‘त‘कका भ”तिजो नाता

पर्ने हुन् । आइतबार सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले आ”रोपी कार्कीको पूरै परिचय भने खु”लाएको छैन ।“गत सोमबार ५७ वर्षीय तेज बहादुर कार्की, उनकी ८४ व”र्षीया आमा पार्वता, ५८ “वर्षीया श्री मती मन माया, २५ व“र्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी

“गोमाको ह’ ‘त्या ’भएको” थियो।मृ‘त’कको घर र “लोक बहादुर को घर डेढ सय मिटरको दुरीमा छ।प्रहरीले प‘क्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलनगरी जानकारी दिने भनेको छ। लोकबहादुर को घर नजिकै बाट घ‘ट‘नामा प्रयोग भ‘एको ह’थौडा र र’ग’तले ल’त’प’ति’एको क“पडा

ब‘राबद भएको प्र‘हरीले जनाएको छ।प्र’हरीका अ“नुसार कार्की केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए”।“ पा”रिवारीक दु’श्म‘नीका कारण घ“ट’ना भ”एको प्रहरीले जनाएको छ।मृ’त’कको घरमा रहेको धन स’म्पत्ति सु‘रक्षित रहेको “हुनाले आ’र्थिक कारण घ‘ट’ना न“भएको

निष्कर्ष प्रहरीको छ।घ’ट‘ना एकाबिहानै भएको पनि अनु स’न्धानमा खुलेको छ। प्रहरीका अनुसार घ‘ट’ना ‘साढे ५ देखि ६ बजेको बी’चमा भए”को देखिएको छ”। “कार्कीले सुरूमा तेजबहादुर लाई प्र’हा’र गरेको र त्यस”पछि क्रमश: पा“लैपालो अरू लाई प्र’हा’र गरेको दे”खिएको “प्रहरी ले

जनाएको छ।‘हामी अ”नुसन्धानको नि’ष्कर्षमा पुगेका छौं, घ’ट‘नाबारे विस्तृत रुपमा भोलिपत्रकार सम्मेलनमा भन्नेछौं दाहालले भने।प्रहरी स्रोतका अनुसार आ”रो’पीले के“न्द्रीय अ”नुसन्धान ब्यु’रो सिआ’ईबीका प्र”हरी स”मक्ष “आफ्ना अ’प’रा’ध कबुल गरेको हो ।घ’ट‘ना स्थलमा सिआईबीका

डिएसपी रुगम कुँवर नेतृत्वका ३ जना प्र’हरी अ“धिकारी अ‘नु’सन्धानका लागि ख’टिएका थिए “।” यद्यपि घ’ट‘ना स्थलमा ख’टिएका प्रहरीलेभने यससम्बन्धमा केही बताउन चाहेका छैनन्।ठूला अप’रा’धका घ’ट‘नाको अनु‘सन्धानमा सक्रिय सिआईबीलाई यो घ‘ट’नामा पनि स”फलता ’’प्राप्त भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News