नेपाली सिने जगतका दुई हस्ती महानायक राजेश हमाल र अर्का अभिनेता दयाहाङ राई अर्का चर्चित कलाकार तथा मोडेल प्रकाश सपुत संगै मिडियामा आएका छन्। कार्य क्रम रमाईलो छ मा आएर तिन कलाकारले गज्जबको

रमाईलो गरेका छन् भने अन्तर्वार्तामा राजेश हमालले पुसअप गर्न सिकाएका छन । हेर्नुहोस यो रमाईलो कुराकानी । राजेश हमालले दयाहाङ राई र प्रकाश सपुतलाई छेउमा राखेर गरे रमाइलो ,

हेर्नुस् उक्त भिडियो सामाग्री

इजरायल जाने नेपाली कामदारको भाषा परीक्षा आ जदेखि, काठमाडौँमा ११ वटा परीक्षा केन्द्र परीक्षा व्य वस्थित र म,र्यादित गर्न सर्वोच्च अदा लतले समेत आदेश दिएको छ । इजरायलले नेपालबाट ए,क हजार कामदार लैजाने तयारी गरे अनुसार आज भाषा परीक्षण हुन लागे को हो ।

रोजगारीका लागि एक हजारको कोटा भए पनि ७ हजार   ले परीक्षा दिन लागेका छन् । परीक्षाका लागि ९ हजारले आ,वे दन दिए पनि २ हजार बढी आवेदन मा,पदण्ड नपुगे कोले अ,स्वीकृत भएका छन् ।

वैदेशिक रोजगारीका क्रममा जापान, कोरिया गइसकेका अधि,कांश युवाहरुले फर्म भरेको बुझिएको छ ।

रोजगारीमा जाने नेपालीहरुको लागि ८० प्रति शत भाषा परीक्षा र २० प्रतिशत अन्तर्वार्ता पास गर्नुपर्ने नियम लागु गरिएको छ ।

यो पनि,,मलेसियामा दुबै डोज खो’प लगाउने लाई यस्तो नियम ला’गू भयो।मलेसिया क्वालालम्पुर : “मलेसिया मा कोरो’ना भा’इरस (को’भिड-१९) विरु’द्धको दुबै डोज खो प लगाए”का हरु ले मलेसिया सरकारले तोके’को विशेष छुट पाउने भएका छ्न करिबकरिब ३ महिना अघि देखि निरन्तर कडाइ का साथ’ चलेको लक’डाउन (एमसिओ) अहिले आएर केहि खुकुलो

पार्ने निर्णय गरे “संगै को’रोना विरुद्धको दुबै डोज खोप” लगाई सकेकाह रुको लागि विभिन्न आवश्यक माप’दण्ड सहित को छुट दिने निर्णय गरेको हो।”सरकारले जारी गर्ने फेज १ , फेज २ , फेज ३ , फेज ४ गरि चा’र वटा जुनसुकै अवस्था को सुधार योजना ल्याएता पनि दुबै डोज खोपहरु

लगाई सकेकोहरु ले अबदेखि रेष्टु’रेन्टमा बसेर एसओपी” पालना गर्दै खाना खान पाउने भएका छ्न। बजार , पसल सपिङ्गमलहरु मा प्रवेश गरि किनमेल गर्न पाउनेछ्न बाहिर हिलडुल गर्न पाउने शारीरिक ब्यायाम खेलकुद साईकलिङ् लगायत गर्न पाउनेछ्न।त्यस्तै अब सैलुनमा कपाल कटाउन

पाउने लगायत को सुविधाहरु उपभोग गर्न पाउने छ्न।र मलेसियामा बसोबास गर्ने वय’ष्क मानि सहरु मध्यको ५० % मानिसहरुले को’रोना वि’ रुद्धको दुबै डोज खो’प ल गाई सकेकाले एमसि ओ खु’कुलो बनाउदै यस्तो सुविधा हरु थपि एको हो। उक्त लक्ष्य पूरा गर्न अगस्ट महिनाको ३१ तारिख

सम्म निर्धारण। गरिएको भएतापनि सरकारले सोचे:को समय”सिमा भन्दा पहिल्यै खोप वि ’रुद्धको कार्यक्रम राम्रै प्रभावकारी भएकोले सरकारले नयाँ कार्यक्रम ल्याएको हो।सरकारले यहाँ देशभित्र रहेको मानिसहरु लाई”को रो’ना बाट सुरक्षित राख्न बारम्बार निरन्तर लकडाउन गर्नु परेको

जनाइएको छ। मले’सियामा हाल दैनिक रुपमा झन्डै ५” ला’ख मानिसहरुले खोप लगाईरहे को जनाइएको छ, जुन कि यो विश्वमै उत्कृष्ट नमुना कार्य भएको पनि बताइए को’ छ। पछिल्लो समय मलेसियामा को’रोना विरु’द्धको खोप मा सरकारले स्वदेशीसंगै विदेशी कामदार नागरिक हरुसंग

पनि कुनै किसिमको अनावश्यक भेदभाव नगरे को पाइए को छ।सरकारले यहाँ रहेका सम्पुर्ण नागरिकलाई नि,,र्ध क्क भएर दुबै डोज खो’प लगाउन बारम्बार अनुरोध समेत गरि रहेको छ।वैधानिक मात्रै हैन अवै’धानिक विदेशी नाग रिक हरुले समेत सजि’लै को”रोना विरु’द्धको खोप पाइर हेको”

जनाइएको छ। खोप प्राप्त गर्न मोबाईल एप्स माई सेजा हतेरामा भ्या’क्सिनको लागि रेजि’ष्ट्रर गर्नुपर्ने हुन्छ, अथवा आफू बस्ने ठाउँ नजिकै वाल्कइन् सुविधा सहितको पनि” भ्याक्सि नेशन सेन्टर खुलेको भए त्यहीँ गएर भ्याक्सिन लगाउ न मिल्ने जनाइएको छ।

भ्या’क्सिन लगाउन जाँदा आफ्नो साथमा अनिवार्य रुपमा पुरानो/नयाँ पासपोर्ट अथवा पासपोर्टको फोटोकपी , वा सरकारले जारी गरेको प्रमाणपत्रको फोटोकपी हुनुपर्नेछ्न।यि अनि यस्ता नियमहरु लागु हुने भएको छ सायद यहाँहरु लाई जानकारी भयो होला केहि सल्लाह सुझाव भए प्रति क्रिया दिनुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News