काठमाडौँ ।नेकपा एमालेका सां’सदहरुको ना“रावाजीका कारण संसदको बैठक तीन दिन देखि प्र‘भावित छ” ।प्रति नि“धिसभा’को आ”इतवारको बैठक पनि सुरू हु”ना साथ नेकपा एमालेका सांसदले ना‘राबाजी गरेर अ”वरोध गरेका छन् । ना‘रावाजी पछिि सभामुख अग्नी प्रसाद सापकोटाले

बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।यसअघि दुई दि”नका बैठकमा ना”राबाजी गरेका एमाले सां“सद हरूले ‘आजको बै“ठकमा ‘पनि रो;स्टम अगाडि ना”रावाजी “गर्दै अ’वरोध गरेपछि बैठक स्थ“गित भएकोहो। आ”इतबारको बै”ठकमा “राष्ट्रिय गान ब“जेपछि स;भामुख अ;ग्नि प्रसाद

सा“पकोटाले ‘आ’जको बैठक प्रा”रम्भ हुन्छ’ भन्ने“बित्तिकै एमाले सांसदहरू आफ्नो स्था”नबाट उठेर रोस्ट्रम अ”गाडि उभिएरना‘राबाजी गरेकाथिए।नाराबाजीमा एमाले संसदीय दलका नेता केपी ओली पनि सह’भागी थिए। यसअघि दुई दिनको बैठकमा भ’एको ना‘राबाजीका बेला ओली आ’फ्नै

स्था”नमा बसेका थिए“।” तर, आ“इतबार भइरहेको ना’रा बा”जीमा ओली पनि रो”स्ट्रम अ”गाडि उभिएर स“हभागी भएका हुन्।य”सअघिका बैठकहरुमा एमाले सां”सदहरुले अर्काको बुईच’ढेर वि’रोध गरेपछि आ‘लोचनाभएको थियो ।” केही सां“सदहरुले मर्यादा विप‘रित अ”भिब्यक्ति” पनि

दिएका थिए । आइतवार संसद बैठक सुरु हुनुअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय द’लका नेता केपी शर्मा ओलीले बुइँ चढेर रोष्टम उक्लने प्रयास नगर्न आफ्ना सांसद हरू लाई” निर्देशन दिएका छन्“।”नेकपा एमालेको आइतबार बानेश्वरमा बसेको संसदीयदलको बैठकमा उनले

संसदीय म”र्यादामा बस्न सासंद हरू लाई निर्देशन दिएका हुन्। भदौ २५ गतेको बै”ठकमा एमाले सां’सद हरूले केही सांसदलाई बुइँमा चढाएर रोष्टमउकाल्ने प्रयासगरेका थिए। उनले एमाले सांसदले माइकले सभामुखलाई हा न्ने योजना रहेको भन्ने टिप्पणीकोपनि खण्डनगरेका छन्।उनले त्यस्तो

कुनै योजना पार्टीको नभएको बताएका छन् “।” कतिपय साथी हरूले बोलेको सुनेँ“। स”भामुखलाई मा”इक हा न्ने योजना थियो भनेर। त्यसो यो”जना थिएन। हुँदै न“भएको कुरा मिडियामा गर्नु वाञ्छनीय हुन्न। बोल्दा माननीयहरूले जिम्मेवारीपूर्वक बोल्ने गर्नुपर्छु, ओलीले भने, ‘काँध चढेर माथि जान खोज्ने नगरौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News