साउदी अ,रवमा एक सातामै १७ हजार ५ सय ९८ विदेशी त्यहाँको श्रम कानुन उ,ल्लंघनको आ,रोपमा पक्रा,उ परेका छन् । यसका लागि विभिन्न स्थानमा सुरक्षाकर्मीले चेक जाँच गरेको साउदी अरवको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

गत सेप्टेम्वर २ देखि ९ को बीचमा जवाजतले सञ्चालन गरेको अभियानका क्रममा ति विदेशी नागरिक प,क्राउ परेको सञ्चार माध्यमले लेखे का छन् ।

प,क्राउ परेका मध्ये केहि व्यक्ति भनें साउदी अरबबाट भाग्ने क्रममा प,क्राउ परेको जनाइए को छ । बहुसंख्यक भनें भिसाको म्याद सकिएर पनि साउदी अरबमा नै बसिरहेकाहरु रहेका छन् ।

यसैगरी केहि व्यक्ति भनें अवैधानिक रुपमा बस्दै आएका हरुलाई आश्रय दिएको अभियोगमा प,क्रा,उ परेको ज  नाइएको छ ।

पक्राउ परेकाहरु मध्ये गम्भीर फौजदारी अभि योग लागेका बाहेकलाई उनीहरुको देश फर्का उन सम्वन्धित मु,लुकको दू,तावासमा जानकारी गराइसकिएको समाचारमा जनाइ एको छ ।

साउदी अरबको आन्तरिक मन्त्रालयले अवैधा निक रुपमा बस्दै आएकाहरुलाई प,क्राउ गर्ने अभियान जारी रहने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News