एजेन्सी ।  मेक्सिकोस्थित  क्विनटाना  रोका प्रहरीले एउटा निकै अचम्मको उ’जुरी पाएका छन् । त्यहाँकी एक महिला ले आफ्नी २३ वर्षीय  छिमेकीमाथि देखिने गरी भि’त्री वस्त्र सुकाएकोमा आ’पत्ति जनाउँदै  उजुरी नै दर्ता गरेकी छिन् । उनको अनुसार ती छिमेकीले उनका

श्रीमानलाई उ’त्ते’जित  पार्न  यसो  गरेकी  हुन् ।४२ वर्षकी युभित्जा  इले आफ्नी  ‘निर्लज्ज’  छिमेकीलाई ‘नैतिकता र सभ्यता’  बिर्सिएको  आ’रोप  लगाएकी  छिन्। उनले प्रहरी लाई उनकी  छिमेकीको  व्य’वहार   कुनै   संयोग  नभएको बताएकी छिन् । युभित्जाले प्रहरीलाई ती महिलालाई

नै’तिकता र सभ्यता बिर्सिएकोमा प’क्राउ गर्न आग्रह गरेकी छिन् ।उनले  प्रहरीसमक्ष भनिन्, ‘मेरा श्रीमान् घरमा भएकै बेला, शनिवार   दिउँसो   उनले स धैँ  आफ्नो थो’ङ्ग (भित्री वस्त्र) धोएर  सुकाउँछिन् ।  मै  ले मेरा    श्रीमानलाई   सधैँ छिमेकीको  भि’त्री ‘वस्त्र घुरेर  हेरेको  देखे   की छु ।   मैले उनलाई मेरा श्रीमानलाई

उ’त्ते’जित  नबनाउन  भने  पनि  उनले  यसो  गर्न छोडिनन् ’प्रहरीले  ती २३ वर्षीय महिलाले कानुन विपरीत केही पनि नगरेको भन्दै सम्झाएको बताइएको छ। प्रहरीले ती महिला को घरमा गएर छिमेकी,  महिलाका   श्रीमान् र महिलालाई सँगै राखेर यस्ता  खालका वि’वा’दबाट  टाढै  बस्न सल्लाह दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News