जा,जरकोट : च,ट्याङ लागेर जाजरकोटमा एक किशो रीको मृ’त्यु भएको छ। घरमा बसिरहेको अवस्थामा एक्का सी परेको च,ट्याङले बारेकोट गाँउपालिका १ रामीडाँडा निवासी १७ बर्षिया सर्मिला गिरीको मृ’त्यु भएको गाँउपा लिका अध्यक्ष महेन्द्र शाहले जानकारी दिए।

च,ट्याङ ला,गेर गिरीको घ,टना स्थ,,लमै मृ’त्यु भएको अध्यक्ष शाहले बताए। उता च,ट्याङ लागेर पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आ,वासीय भवनमा कम्तीमा १४ जनाको मृ’त्यु भएको छ ।

घ’टनामा अरु तीन जना घा’इते भएका अधि कारीकारीह रुले जनाएका छन्।खैबर पख्तुन ख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा भएको यो घ’टनाभन्दा पहिले उक्त क्षेत्रमा परेको मु’सलधारे

मनसुनी वर्षाका कारण ठाउठाउमा पहिरो जाँदा बुधबार देखि धेरै क्ष’ति पु¥याएको स्थानीय अधिकारीले बताएका छन् । प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले भने,‘सँगै रहेका दाजुभाइका दुईवटा घरमा च’ट्याङ पर्दा दुई परिवारका कम्तीमा १४ जनाको मृ’त्यु भएको हो।

न्यान गु’माउनेमा पाँच जना बालबालिका र चारजना महिला छन्।’ सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनीवर्षाले भारतीय उपमहाद्वीमा सिँचाइ गर्न र पानी को आ’पूर्ति पूरा गर्न सहयोग पुग्छ।

तर प्रत्येक वर्ष वर्षासँगै आउने बाढी, पहिरो, च’ट्याङ जस्ता प्राकृतिक प्रको,पका कारण भारत,पाकिस्तान लगायतका एसियाली मुलुकमा ठूलो मा’नवीय तथा भौतिक क्ष,ति हुने गरेको छ।

सन् २०१९ को नोभेम्बरमा पाकिस्तानको थार मरुभूमिमा चट्याङले लाग्दा करिब १८ जनाको मृ’त्यु भएको थियो। नेपाल समाचार बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News