काठमाण्डौं फेरि १४ महिना पछि ए’मालेले चुनाव जितेर चुच्चे रेल सुलुलु कु”दाउछ।( भिडियो)नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्र’चण्डह हि’रो मात्रै नभएर सुपर “स्पाईडर म्यान नै हो नि भन्दै व्यंग्य हाने का छन् । प्राइम टिभी बाट प्रसारण भ”एको जनता जान्न”

चा’हन्छन् कार्यक्रम मा पत्र’कार ऋषिधमलासँग कुरा गर्दै उनले यस्तो बताएकाहुन् ।पत्रकार धमलाले माधव नेपाल त हि’रो हुनुभयो नि ? भनेर  सोधे’को प्र’श्न मा उनले भने उनले माधव नेपालले एमाले पार्टी फुटाएको कुरालाई मान्न नसकिने पनि टिप्पणी गरेका छन् उनले भने, असंवैधानिक

छ,गैरकानूनी छ। जा’ल झेलपूर्ण छ षड्यन्त्रपूर्वक छ उनले माधव ने’पाललाई पेलेको र हेपेको भन्नुपनि गलतभएको बताए।पार्टी को नवौं महाधिवेशन’मा प’राजित हुँ’दापनि मा”धव नेपाल लाई दोस्रो पो’जिसनमा राखि:एको उन’को भनाई थियो।उनले माधव नेपा’लको पोलिटिक्स सिद्दिसके

को पनि दाबी गरे ”।“ प्रचण्डले माधव ने’पाल त हिरो” भनेर भ’न्नुभए’कोछ नि ? भनेर पत्रकार धमलाले सोधेको प्रश्न्मा उनले भने, हो, प्रचण्ड एक नम्बरको हिरो, माधव नेपाल दुई न’म्बरको हिरो । उ’हाँहरु त स्पाईडर म्यान हो ।” भिडयो हेर्नुस

यो पनि पढ्नुस् ।फुटेर नहुने रहेछ अब फेरी जुटौ: प्रचण्डकाठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फे’री पार्टी ए”कताका “लागि आ”ह्वान गरेका छन् । उनले २१औं शताब्दीको समजावदको मोडेल को खोजी ग’रिरहेकाहरू एकै ठाउँमा आउन ज‘रुरी रहेको भन्दै एकताको आह्वान गरेका हुन् ।आइतबार राजधानीमा

आयोजित पुस्तक वि”मोचन का”र्यक्रम लाई सम्बोधन गर्दै प्रच”ण्डले त्य’सका लागि प्रयास पनि भइ’रहेको जानकारी दिए । ‘२१ औं शताब्दीको वैज्ञानिक समाजवाद’को मोडल के हुन्छभनेर खोज्नेहरू एकठाउँमा आउन जरुरी छ, उनले भने, ‘यसको प्रयास पनि भ‘इरहेको छ ।’“विभाजित भएर

के”ही पनि नहुने भन्दै प्र“चण्डले फेरि एकै ठाउँमा आएर हेर्नुपर्नेमा जोड दिए । ‘एक चरण वि’भाजित भएर हेरियो,’ नेकपा एसका अध्यक्ष माधव नेपालसमेत सहभागी कार्य- क्रममा उनले भने, ‘त्यसरी ल“छारपा”टो केही पनि लाग्ने वाला छैन । त्य“सकरण फेरि एक ठाउँमा आ”एर हेरम् ।’

ने”कपा माओवादी केन्द्रका अध्यक्ष पु”ष्पकमल दा“हाल ‘प्रचण्ड’ले केपी ओलीसँग पार्टी एकता गरेर आ‘फुले ठूलो ज्ञान प्राप्त ग”रेको ब“ताएका छन् “।” आइतबार पार्टीका केन्द्रीय सदस्य परशुराम तामाङको ‘नेपाली क’म्युनिस्टको कार्यदिशा’ पुस्तक वि”मोचन कार्यक्रम लाई सम्बोधन गर्दै

प्र‘चण्डले त्यो ज्ञा’न ओ”लीसँग पार्टी एकता ग”रेपछि मात्रै प्राप्त हुने भन्दै व्यंग्य गरे ।“अस्ति पाँच दलीय गठबन्धनको बैठकमा मलाई ताकेर सोध्नुभयो,के पाउनुभयो केपीओली सँग पार्टी एकता गरेर ?, ‘l“उनले सु”नाए, ‘के पाएँ भन्न त विभिन्न उ“तारचढाव छन् “।” चार पाँच घण्टा लाग्छ । तर,

मैले ज्ञान प्राप्त गरेर आएँ भने ।’त्यो ज्ञान ओलीसँग एकता गरेपछि मात्रै प्रा’प्त हुने र त्यो ज्ञा“नबाट पाठ सि”क्न सत्ता ग“ठबन्धनका” नेता हरू लाई सु“झाएको प्रचण्डले बताए। ओलीबाट सिकेको ज्ञान अनुशरण गरेर गठ;बन्धन बनाउँ । नत्र ओलीले खान्छन् भनेँ,’ उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News