काठमाडौं ।फुटेर नहुने रहेछ अब फेरी एक पटक जुटौ: प्रचण्ड काठमाडौं । नेकपा माओवा”दी केन्द्रका अध्यक्ष” पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फे’री पार्टी ए”कताका लागि आ”ह्वान गरेका छन् । उनले २१औं शताब्दीको समजावद को मोडेल को खोजी ग’रिरहे का हरू एकै ठाउँमा आउन”

ज‘रुरी रहेको भन्दै एकताको आह्वान गरेका हुन् ।आइत बार राजधानीमाआयोजित पुस्तक वि”मोचन का”र्यक्रम लाई सम्बोधन गर्दै प्रच”ण्डले त्य’सका लागि प्रयास पनि भइ’रहेको जानकारी दिए । ‘२१ औं शताब्दीको वैज्ञानिक समाजवाद’को मोडल के हुन्छभनेर खोज्नेहरू एकठाउँमा

आउन जरुरी छ, उनले भने, ‘यसको प्रयास पनि भ‘इरहे को छ ।’“विभाजित भएरके”ही पनि नहुने भन्दै प्र“चण्डले फेरि एकै ठाउँमा आएर हेर्नुपर्ने मा जोड दिए । ‘एक चरण वि’भाजित भएर हेरियो,’ नेकपा एसका अध्यक्ष माधव नेपालसमेत सहभागी कार्य- क्रममा उनले भने, ‘त्यसरी

ल“छारपा”टो केही पनि लाग्ने वाला छैन । त्य“सकरण फेरि एक ठाउँमा आ”एर हेरम् ।’ने”कपा माओवादी केन्द्र का अध्यक्ष पु”ष्पकमल दा“हाल ‘प्रचण्ड’ले केपी ओली सँग पार्टी एकता गरेर आ‘फुले ठूलो ज्ञान प्राप्त ग”रेको ब“ताएका छन् “।” आइतबार पार्टीका केन्द्रीय सदस्य

परशुराम तामाङको ‘नेपाली क’म्युनिस्टको कार्यदिशा’ पुस्तक वि”मोचन कार्यक्रम लाई सम्बोधन गर्दै प्र‘चण्डले त्यो ज्ञा’न ओ”लीसँग पार्टी एकता ग”रेपछि मात्रै प्राप्त हुने भन्दै व्यंग्य गरे ।“अस्ति पाँच दलीय गठबन्धनको बैठकमा मलाई ताकेर सोध्नुभयो,के पाउनु भयो र केपीओली सँग”

पार्टी एकता गरेर उनले सु”नाए,के पाएँ भन्न त विभिन्न उ“तारचढाव छन् “।” चार पाँच घण्टा लाग्छ । तर,मैले ज्ञान प्राप्त गरेर आएँ भने ।’त्यो ज्ञान ओलीसँग एकता गरे पछि मात्रै प्रा’प्त हुने र त्यो ज्ञा“नबाट पाठ सि”क्न सत्ता ग“ठबन्धनका” नेता हरू लाई सु“झाएको प्रचण्डले बताए।

ओलीबाट सिकेको ज्ञान अनुशरण गरेर गठ;बन्धन बनाउँ । नत्र ओलीले खान्छन् भनेँ,’ उनको भनाइ थियो यो समचार तपाईको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News