घ,टना भएको पाँच दिनपछि प्रहरीले सङ्खुवा सभाको मादी नगरपालिका–१ स्थित उम्लिङ ह,त्याकाण्ड,,का आ,रोपीलाई प,क्राउ गरेको छ । प,क्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की छन् ।

एक्लैले तेजबहादुरसहित ६ जनाको ज्या,न लिएको अ, नुसन्धानबाट थाहा भएको छ भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की,

बुहारी कमला, नातिनी बुहारी ३२ व,,र्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको ह,त्या भएको थियो ।श,व फरक–फरक चार स्थानमा फे, ला परेको थियो ।

संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहा ल, केन्द्रीय अ,नुसन्धान ब्यूरो,बाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अ,नुसन्धान अधिकृतहरूले ह,त्या अ,नुसन्धान गरेका थिए ।

ह,त्या गरिएका तेजबहादुरले आफूलाई ‘हे,पेका कारण’ आफुलेनै आ,वेगमा आएर ह,त्या गरेको आ,रोपी लोकब हादुरले प्र,हरीलाई बताएका छन् । तेजबहादुरका दुईभाई छोरा विदेशमा छन् ।

लोकबहादुरलाई आफु विदेश जान नसकेकोमा ‘हि,नता ,वोध’ थियो । स्थानीयहरुका अनुसार तेजबहा?,दुरमा अरुलाई हे,प्ने प्र वृत्ति थियो त्यसैले तेजबहादुरको प्र,वृत्ति लोकबहादुरलाई मन परे को थिएन ।

हे,पाई खप्न नसकेर लोकबहादुरले तेजबहादुर परिवारको वि,नाश गरेको अ,नुसन्धानमा सं, लग्न प्रहरी अ,धिकृतहरु बताउँछन् तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको फरकमा छ ।

सोमबार विहान खेताला खोज्न निस्किएका तेजबहादु रलाई बाटोमा कुरेर बसेका लोक बहादुरले अ,चानक आ, क्रमण गरेर ह,त्या गरे का थिए । तेजबहादुरलाई ह,त्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गएका थिए ।

घरनजिकै रहेको खोला छेउमा दुवैलाई उनले ह्यामरले हि,र्काएर ह,त्या गरे आमा र हजुर आमालाई ह,त्या गरे   को ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्की  nले देखेपछि प्र,माण मेटाउनलोकबहादुरले उनीहरुलाई ल,खेटेर बारीमा ह,त्या गरेका थिए ।

त्यसपछि घरमा पसेर लोकबहादुरले कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको ह,त्या गरेको अ,नुसन्धानमा सं,लग्न एकजना अधिकृतले बताए । मृ,तक सवैको टा,उकोमा चो,ट लागेको छ । उक्त अ प,राधि अरु कोहि नभएर आफ्नै भतिज परेको खुलेको छ ।

र उनलाई प्रहरिले आफ्नो बसमा लिएर लैजादै गर्दा उर्लिए को जनसागरले ढु,ङ्गा प्र हार गर्दै जि उदै जलाउनुपर्ने माग राखेका थिए ।अहिले उक्त मानवको भे,षमा भस्मासुरलाई प्रहरिले सार्वजनिक गरेको छ ।

उक्त घटना आफैले गराएको उनले बयान दिएसगै पु,ष्टि भएको छ ।दुइपटक सम्म बिदेश गएको तर उनको मान सिक समस्याका कारण घर फिरेको उनकै छिमेकिले बताए ।त्यति मात्रै हैन उनले एकदिन मात्रै पनि अौषधि न,खादा पागल जस्तो पटक,पटक हुने गरेको पनि बताए ।

द,बाई खाउन्जेल ठिक तर दबाइ नखा,को दिन उनी पा,गल सरह हुने गरेको बताए ।बिचरा ती सोझा बु,वा जो राम्ररि कान पनि सुन्दैनन् अहिले तिनै बुवा कि रियामा बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News