काठमाडौँ । प्रेमिकासँगको अ,श्लिल फोटो, भि,डियाे सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्ति प,क्राउ परेका छ  न्।

महानगरीय अ,पराध महाशाखाले दोलखा घर भई काठमाडौंको टोखा बस्ने २३ वर्षीय सुजन जिरेललाई प,क्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

पहिले प्रेमिकासँग सम्बन्धमा हुँदा खिचेका फोटो, भि,डि  याे सम्बन्ध बिग्रिएपछि फेसबुक र इन्स्टाग्राममा पोष्ट गर्ने कसु,रममा उनलाई का,भ्रेको पाँचखालबाट प,क्राउ गरेको हो।

उ​नीवि,रुद्ध वि,द्युतीय कारोबार ऐन कसूरमा आवश्यक का,रबाहीको लागि सोमबार महान गरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।

यो पनि,,गायिका विष्णु माझीको माइतीघरमा प्रहरी

स्याङ्जा – जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोली च,र्चित लाेकदाेहाेरी गायिका विष्णु माझी,,को माइतीघर चा,पाकोट पुगेको छ ।

राष्ट्रिय मानव अ,धिकार आयोगले जिल्ला प्र,शासन र प्रहरी कार्यालयलाई प,त्राचार गरी गायिका माझीकाे अवस्था बुझ्न आ,ग्रह गरेको थियो ।

आयोगको चा,सोपछि उनको अवस्थाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गायिका माझीको माइतीघरमा प्रहरी टो,ली पठाएको जिल्ला प्रहरी स्याङ्जाका प्र,मुख प्रहरी उपरी क्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिनु भयो ।

प्रमुख बोगटीका अनुसार घरमा कोही पनि भेटि एनन् । विष्णुका बाबुआमाको नि,धन भइसके को छ भने दाजु वैदेशिक रोजगारमा छन् ।

आयोगलाई गायिका विष्णु माझीको माइतीको अवस्थाबा  रे मौ,खिक जानकारी गराइ सकिएको एस,,पी बोगटीले जानकारी दिनुभयो ।

तीज विशेष भन्दै माझीले गाएको ’चरी जेलैमा ’गीतले पछिल्लो समय च,र्चा मात्रै नभएर उनको निजी जीवन सार्वजनिक हुनुपर्ने बह,स पनि चलिरहेको छ ।

धेरैले गीत उनकै जीवनको व्य,था भएको तर्क गरेका छन्   । माझीले गाएको त्यस गीतमा उनकै श्रीमान् सुन्दरमणि अधिकारीले श,ब्द रहेको छ ।

यसअघि पनि विष्णुबारे यस्तै चा,सो भएपछि स्याङ्जा प्रहरीले उनीहरूलाई बोलाएको थियो। २०७५ सालमा जिल्ला प्रहरी कार्यालयमा उप स्थित भएकी माझीले आफू आफ्नै स्वेच्छाले यसरी जीवन बिताइरहेको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News