काठमाडौँ ।पटक पटक केन्द्र देखि गाउँ पालिका सम्मका ज”नप्रतिनिधीहरु कुनै न कुनै बा”हनामा मिडिया मा आई रहन्छन र विवा’दित बनिरहन्छ। तर यो सु’खद समचार भने होईन।धनुषाको मिथिला नगरपालि का क्षेत्रका नदी-खाेला’ ठेक्कामा व्यापक अनियमितता भएको रहस्य खुलेको छ।

मेयर हरिनारा’यण महतो र उपमेयर तारा लामा बस्नेत को मिलेमतोमा अमानतमा राजस्व संकलन तथा ठेकेदार सँग’ काे ‘सेटिङ’मा झन्डै २ कराेड रुपैयाँ अनियमितता गरिएको खु”लासा भएको हो। र मिथिला नगरपालिका क्षेत्रभित्र का रातु, औरही, बडहडी, जग्धर, ज”लाद र बसही खो’लाको’

राजस्व संकलन तथा ठेक्कामा अनियमितता भएको कुरा महालेखा परीक्षककाे कार्यालयकाे ५८औं प्रतिवेदन बाट पत्ता लागेकाे हाे।आर्थिक वर्ष २०७६/०७७ मा नगरपालि का क्षेत्रका ६ वटा खोला ठेक्का लिएको बजरंग बालुवा” प्रशोधन उद्योगले नगरपालिकालाई बुझाउनुपर्ने ९० लाख

३० हजार २ सय रुपैयाँ मेयर महतोले छुट दिएकाे उममेयर बस्नेतको आदेशमा अ’मानतमा आय संकलनमा पनि झन्डै एक करोड रुपैयाँ अनियमितता भएको पाइएको हाे।नगर पालिकाले टेन्ड”र आह्वान गरी प्रतिस्पर्धामार्फत  नै आ.व.’ २०७६/०७७ मा बजरंग बालुवा प्रशोधन उद्योग लाई नगर”

भित्रका ६ वटा खोला ४ करोड ५१ लाख ५१ हजारमा ठेक्का दिएको थियो।​ प्रतिघनफिट ३ रुपैयाँ ५० पैसाका दरले ६९ लाख ६३ हजार १९५ घनफिट नदीजन्य पदार्थ उत्खननका लागि ९ कात्तिक २०७६ मा नगरपालिका र बजरंग बालुवा प्रशोधनबीच सम्झौता भएको थियो।””

सम्झौतामा कबोल गरिएकाे रकमको ६० प्रतिशत त्यही बेला र बाँकी ४० प्रतिशत रकम पुस मसान्तभित्र दाखिला गर्नुपर्ने कानुनी व्यवस्था छ। तर प्रावधानअनुसार ठेकेदार कम्पनीले तत्काल ६० प्रतिशत अर्थात् २ करोड ७० लाख ९० हजार ६ सय रुपैयाँ नगरपालिकाकाे खातामा दाखिला

गरेकाे नपाइएकाे महालेखा परीक्षकको प्रतिवेदनले देखाए काे छ।केही महिना पछि पटक-पटक गरी २ क”रोड ५६” लाख ५२ हजार रुपैयाँ बु’झाएकाे पाइएकाे छर जसमध्ये’ ठेकेदार कम्पनीले ४४ लाख ३८ हजार ६ सय रुपैयाँ एक वर्ष ढिला गरी १२ पुस २०७७ मा मा”त्र नगरपालिका काे’

खातामा दा’खिला गरेको पाइएको छ। ढिला गरेबापत १० प्रतिशत ब्याजदरले रकम असुल गर्नुपर्नेमा नगरपालिकाले त्यसो नगरेको प्रतिवेदनमा उल्लेख छ। सम्झौता गरेकै दिन देखि ठेकेदारले ६ वटै खोलाबाट २४सै घण्टा मनपरी ढंगले गिटी, बालुवा, ढुंगा, उत्खनन सुरु गरे का थिए। यस्तै पुस”

मसान्तभित्र बुझाउनुपर्ने बाँकी ४० प्रतिशत रकम अर्थात् १ करोड ८० लाख ६० हजार ४ सय रुपैयाँ पनि ठेकेदारले नबुझाएकाे महालेखा परीक्षककाे प्रतिवेदनले देखाएकाे छ।विभिन्न ब’हाना बनाउँदै खोलाबाट ढुंगा, गिटी, बालुवा निकासी गर्नै नसकेकाे भनेर ठेकेदारले बाँकी रकम नगर पालिकाबाट छुट गराउन लागिपरेकाे पाइएकाे छ। ​

न’दीजन्य पदार्थकाे अवैध उत्खननकाे विराेध गर्दा २५ पुस २०७६ मा औरही खोलामा श्रीपुरका दिलीप महतो को” ह’त्या भएको कारण गिटी,बालुवा झिक्न रो’क लगाइएको तथा २०७७ चैत १२ देखि जेठ ३० गतेसम्म को’रोना बन्दा बन्दीका कारण काम गर्नै नपाइएकाले बाँकी दोस्रो किस्ता

रकम मिनाहा गरी पाऊँ’ भन्दै ठे’केदार कम्पनी ले उच्च” अदालत (जनकपुर)मा २१असार २०७७ मा निवेदन दियो। यसकाे सुनु”वाइ गर्दै ‘अदालतले २२ असार २०७७ मा पनि ब’क्यौता रकम मिनाहा वा छुट गर्ने निर्णय नगरपालिकाले नै गर्न सक्ने भनी अन्तरिम आदेश दियो। त्यसपछि नै मेयर

महतोले कार्यपा”लिकाको निर्णय भन्दै २ कात्तिक २०७७ मा दोस्रो किस्ताअन्तर्गत तिर्न बाँकी १ करोड ८० लाख ६० हजार ४ सय रुपैयाँमध्ये ५० प्रतिशत अर्थात् ९० लाख ३० हजार २ सय रुपैयाँ ठेकेदारलाई छुट गरेकाे तथ्य महालेखा परीक्षक को प्रति”वेदनले दे’खाएकाे छ। ​

तर त्याे निर्णय कार्यपालिकाको नभएर मेयर महतो एक्लैले गरेकाे ठहर प्रतिवेदनले गरेकाे छ। किनकि कार्यपालिका काे निर्णय भए त्यसमा यसका सबै सदस्यकाे हस्ताक्षर हुनु पर्थ्याे, तर मेयर महताेले मात्रै हस्ताक्षर गरेकाे पाइएकाे छ। मेयर महतोले ठेकेदार सँग “मिलेमतो गरी मोटो क”मिसन” लिएर त्यत्रो रकम छुट गरेको स्रोतको दाबी छ।”

महालेखा परीक्षकको प्रतिवेदनअनुसार ठेकेदारलाई बाँकी रकम छुट दिने निर्णय गर्नुअघि नगरपालिकाले कुन-कुन खोलामा कुन अवधिदेखि कति नदीजन्य पदार्थ संकलन गर्न नसकेको, ब’न्दाबन्दीमा ढुंगा, गिटीको दस्तुर नलिएको पुष्टि हुने प्रमाण माग एवं संकलन गर्नपर्थ्येा तर ​मेयर महतो

ले त्यस्ताे केही नगराएकाे र एकल निर्णय गरी रकम छुट दिएकाले त्यो का’नुनसम्मत नभएको प्रतिवेदनकाे ठहर छ।तसर्थ छुट गरिएकाे रकम पनि असुल उपर गर्न महालेखा परीक्षकको प्र’तिवेदनले भनेकाे छ।त्यति मात्र होइन, मूल्य अभिवृद्धिकर नियमावली २०५३ अनुसार ठेकेदार कम्पनी

ले तिर्नुपर्ने कूल ठेक्का रकमको १३ प्रतिशत रकम अर्थात् ५८ लाख ६९ हजार ६३० रुपैयाँ पनि अझै दा’खिला गरे को छैन।सो रकम पनि असुल गर्न महालेखा परीक्षकको प्रतिवेदनले भनेको छ। यस्तै मेयर महतो र उपमेयर बस्नेत कै मिलेमतोमा आ.व. २०७६/०७७ मा बजरंग बालुवा।”

प्रशोधन उद्योगलाई खाेला ठेक्का दिनुअघि ४५ दिनसम्म अमानतबाट ढुंगा, गिटी, बालुवाको आय संकलन गर्दा पनि एक करोडभन्दा बढी अनियमितता भएको पाइए को छ।नगरपालिकाले २५ भदौ २०७६ मा आफ्नो क्षेत्रका ६ वटा खोलामा प्रतिघनफिट ३.७५ रुपैयाँका दरले ४५ दिनसम्म

आमानतबाट गिटी, बालुवा, ढुंगाको आय संकलन गर्ने निर्णय गरेको थियो। यसका लागि कार्यालयका कर्मचारी आनन्दकुमार अधिकारी शिवशंकरप्रसाद साहलाईव्यवस्था पनको जिम्मेवारी दिइएको थियो ।भने ज्या’लादारीमा प्रभु राम क्याप्छाकी र विनोदकुमार रायलाई फिल्ड निरीक्षक र

आनन्दकुमार श्रेष्ठ, केशव प्रसाई, शम्भुकुमार डुम्जन र” भोगेन्द्र महतोलाई सं’कलनकर्ता का रूपमा खटाइए काे थियाे। उपमेयर बस्नेतको आदेशमा अब अर्को व्यवस्था नहुन्जेल का लागि उनीहरुलाई नियुक्ति दिइएकाे थियो।

ट्याक्टरमा गिटी, बालुवा, ढुंगा निकासी गरेको ३ सयदेखि ४ सय रुपैयाँसम्म र अन्य गाडीलाई हजारदेखि ३ हजार रुपैयाँसम्म लिने गरिएको थियो। ​नगदी रसिदमा प्रति घन फिट ३.७५ रुपैयाँ दर उल्लेख गरिए पनि गाडीले ल्याएको” परिमाण कति घनफिट थियो भन्ने लेखिएको थिएन।

कति चक्के गाडीको कति क्षमता हुन्छ र कति रुपैयाँ लिने भन्ने निर्णय नगरपालिकाले नदिएकाले राजस्व संकलन कर्ताको तजबिजले रकम संकलन गरेको र अनियमितता भएको ठहर महालेखा परीक्षकको प्रतिवेदनले गरेको छ। प्रतिवेदनअनुसार पेस गरिएका रसिदबाट कति घनफिट ढुंगा, गिटी उत्खनन भयो र सोअनुसार कति राजस्व संक लन भयो भनेर भन्न सकिने अवस्था छैन।

यस अवस्थामा पालिकाले संकलनकै क्रममा अनुगमन गरी ठीक भए/नभएको जाँच गरेको समेत नदेखिएको प्रति वेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार राजस्व संकलन गर्ने व्यक्तिहरूले बुझेका १ देखि ६९०१ नम्बरसम्मका रसिद मध्ये ६४०० नम्बरसम्म प्रयोग भएका छन्।

बाँकी ६४०१ देखि ६९०० नम्बरसम्मका रसिद प्रयोग नभई सम्बन्धित व्यक्तिले नै राखेको र बाँकी रसिद लेखा परीक्षण का क्रममा पेस गरी ब’दर गरिएका छन्। प्रयोग भएका रसिद बाट असुल रकम दाखिला गर्न कार्यालयले पटक पटक ताकेता गर्दा २०७६ फागुन १५ गतेसम्म उनीहरूले ७८ लाख ७७ हजार ४३० रुपैयाँ राजस्व बुझाएकाे पाइए काे छ।

राजस्व दाखिला नगर्ने कर्मचारीलाई कानुनी का’रबाही गर्नु पर्नेमा नगरपालिकाले त्यसो नगरेको पाइएकाे प्रतिवेदन मा उल्लेख छ। स्रोतका अनुसार अमानतमा आय संकलन गर्ने कर्मचारीहरूले देखाइएको राजस्वभन्दा ९० लाख रुपैयाँ बढी रकम उ’ठाएका छन्। सो रकम भागबन्डा गरी मेयर महतो र उपमेयर बस्नेतलाई

समेत उनीहरुले बाँ’डेकाे स्रोतको दाबी छ। यसैकारण लामो समयसम्म राजस्व नबुझाउँदा पनि आय संकलन कर्तालाई नगरपालिकाबाट कुनै कारबाही नगरिएको स्रोतको दाबी छ। मिथिला नगरपालिका क्षेत्रका खोलामा मेयर महतोकै मिलेमतोमा अ’वैध रूपमा उ’त्खनन भइरहेका छन्।

यसकै वि’रोध गर्दा नगरपालिकाको वडा नम्बर ५, श्रीपुर का दिलीप महतोलाई केही सयमअघि क्र’सर मा’फि’या’ले बी’भ’त्स तरिकाले ह’त्या गरेका थिए। मेयर महतोका छोरा रोशन महतो पनि ठे’केदार भएकाले उनका टिपर, एस्का भेटरले अन्य दिनमा समेत खोला उ’त्खनन गर्ने गरेको पनि स्थानीय बताउँछन्। नेपाल खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News