मोरङको   विराटनगर   महानगरपालिकामा   एक युवती ले प्रेमीको  लि’ङ्ग   का’टिदिएकी    छन् । सुन    सरीको ब’र्जु गाउँपालिका– २  घर  भइ  विराटनगर   मा डेरा  गरी  बस्दै आएकी  २८  वर्षीया   युवतीले  २७  वर्षीय  प्रेमीको लि’ङ्ग का’टि’दि’एकी   हुन्   ।

विराटनगर –१५  रानीस्थित  होटल मकालुमा भेट्न बोला एरलि’ङ्ग  युवतीले कै’चीले प्रेमीको लि’ङ्ग का’टि’दिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार होट,,लमा लगेर ज,’ ब’र,’ ज,’ स्ती क’र’णी  गर्न  खोजिएको  भन्दै  ती युवतीले प्रेमीको लि’ङ्ग छे’द’न गरिदिएकी हुन् ।

कामको सि’लसिला मा विराटनगर आएकी ती युवतीले प्रे’मीकोआगामी  २०७८ मङ्सिरमा अर्कै केटीसँग विवाह हुने थाहा पाएपछि   गत  साउन  २७   गते  मकालु   होट लमा भे’ट्न बोलाए की थिइन् ।

होटल अगाडि   भेट   भएपछि   प्रेमीले होटलको  कोठा मा   ल’गेर ज, ’ब’र’ज,’स्ती   क’र’णी  गर्न खो’जेको भन्दै ती युवतीले  कैँ’ची’ले  लि’ङ्ग का’टि’दि’एको प्रहरीले जनाए को छ ।

त्यसपछि  घा’इ’ते  भएका  ती  पुरुषको  विराट नगरस्थित नोबेल अस्पतालमा १०  टाँ’चा  ल’गाए  पछि लि’ङ्ग जो’डि ’एको छ ।

यता, प्रेमिकाले  भने  ती पुरुष वि’रु’द्ध इ’लाका प्रहरी का र्यालय  रा’नी विराटनगरमा जा’हे’री दर्ता गराएकी थिइन्  । उनलाई   प्रहरीमा   ज,’ब’र’ज   ,’स्ती   क,’र,’णी उ’द्योग गरेको आ’रोपमा प’क्राउ गरिसके को छ ।

प्रहरीले  अ’नुसन्धान   पूरा गरेको  अ’भियो’ग  जिल्ला सर कारी  वकिलको   कार्यालय  पठाइस  केको   छ ।

प्रहरीले सरकारी  व’किलको  कार्या   लयमार्फत मोरङ अदालतमा मु’द्दा द’र्ताको   तयारी  गरेको  मोरङ प्रहरी  का प्रवक्ता डिए सपी दीपक श्रेष्ठले जानकारी दिए ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News