आफूलाई सामाजिक अभि,यन्ता बताउँदै आएका पुण्य गौतम प्रहरी हिरासतमा अनशन बसिरहेका छन् । भदौ २७ मा प,क्राउ परेका गौतमलाई महान,गरीय प्रहरी वृत्त नयाँ बाने श्वरको हिरासतमा राखिएकोमा त्यहीँ अनसन थालेको एक प्रहरी अधिकारीले बताए ।

अभियन्ता’भन्दै युट्युवमा अन्तवार्ता दिँदै हिँड्ने गौतमलाई प्रहरीले अमेरिकी परियोजना एम सिसिको बि,रोध गरेको आरोपमा बानेश्वरबाट पक्रेको थियो । प्रहरीले उनलाई सार्व जनिक हित विरु,द्ध क,सुर गरेको मु,द्दामा हिरा,स,तमा राखे को हो ।

गौतमले हिरासतमा अनसन बसेको तथ्य भने प्रहरीले लुकाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले अनशन बसेको था,हा नभ,एको दा,वी गरे ।

यो पनि,,एमसिसी अ,स्वीकार गरे वैदे,शिक सहयोग रो,किने सुमा,रको चे,तावनी

अ,मेरिकी सहयोग परियोजना मिलेनियम च्या,लेन्ज क,र्पोरेसन (ए,ससिसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अ,स्वीकार गरे वै,देशिक सहयोग रोकिने चे,तावनी दिएकी छन्।

नेपालमा एमसिसी आयोजनाबारे च,र्को वि,वाद भइरहे  को बेला गत बिहीबार नेपाल आएकी सुमारले मिलेनियम च्या,लेन्ज अकाउन्ट नेपाल (एमसिए) का पदा,धिकारीसँ गको छलफलमा यस्तो चे,ता,वनी दिएकी हुन्।

आफ्नो चा,रदिने भ्र,मणमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल एमालेका नेता केपी शर्मा ओली लगायत सबै दलका प्रमुख सँग छल,फल गरेकी थिइन्।

यही क्रममा एमसिसी आयोजना अगाडि बढाउने जिम्मे वारी लिएको संस्था एमसिएका पदाधिका रीसँगको छलफलमा सुमारले नेपाली नेताहरूले अमेरिकालाई खे,लाचीका रूपमा लिएको भन्दै आ,क्रोश पोखिन्।

उक्त छलफलमा सहभागी एक अधिकारीका अनुसार करिब आधा घण्टा धाराप्रवाह बोलेकी सुमारले एमसिसी अनुदान अस्वीकार गरे नेपाल ले आगामी दि,नमा वैदेशिक ऋ,ण र अनुदान प्राप्तिमा समस्या भोग्नुपर्ने चे,ताव,नी दिएकी थिइन्। ‘

नेपालले अहिलेसम्म कसरी र कुन स्रोतबाट वैदेशिक सह योग लिएको छ’, प्रश्न गर्दै सुमारले भनिन्, ‘कुल वै,देशिक सहयोगको ६० प्रतिशत भन्दा धेरै हिस्सामा प्रत्यक्ष–अप्रत्य क्ष प्रभाव पार्न सक्ने है,सियत अमेरिकासँग छ।

’उपाध्यक्ष सुमारले वि,श्व बैंक र अमेरिकाको स,म्बन्ध के हो, एसियाली विकास बैंकलगायत अन्य दा,तृ निकाय र संस्थामा अमेरिकाको पहुँच

कस्तो छ भन्दै अमेरिकाले चाहे नेपालले लिँदै आएका अधि,कांश सहयोगमा तत्कालै प्रभाव पार्न स,क्ने बताइन्। यो समाचार आजको ना,गरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News