काठमााडौँ : रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि लामो समयदेखि कोरिया जान नपाएका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियन पक्षसँग छलफल भएको छ भिसाल गायत प्रक्रियाहरु पूरा भएपनि कोरोना संक्रमणका कारण उ”डान बन्द हुँदा रोकिएका ति

१० हजार युवालाई को’रिया पठाउने सम्ब’न्धमा दुई देशका प्र’तिनिधित्व छलफल भएको हो ।कोरोना सं’क्रमणको दर दु’वै देशमा कम भएपछि जनस्वास्थ्य का मापदण्डहरु पूरा गरेर लैजाने सम्बन्धमा नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक दीपककाफ्ले अनि मानव संशाधन

विकास बोर्ड (एचआरडी) कोरिया”का नेपाल प्रति निधि किम उन डकबीच छलफल भएको हो ।यो खु’सिको खब’र पनि हो धेरै लामो समय देखि को’रियाको पर्खाईमा प्रतिक्षा गरिरहेका हरुको लागि यो खुसिको खबर हो। – कारोबार दैनिकबाट

यो पनि ।पटक पटक केन्द्र देखि गाउँ पालिका सम्मका ज”नप्रतिनिधीहरु कुनै न कुनै बा”हनामा मिडिया मा आई रहन्छन र विवा’दित बनिरहन्छ। तर यो सु’खद समचार भने होईन।धनुषाको मिथिला नगरपालि का क्षेत्रका नदी-खाेला’ ठेक्कामा व्यापक अनियमितता भएको रहस्य खुलेको छ।

मेयर हरिनारा’यण महतो र उपमेयर तारा लामा बस्नेत को मिलेमतोमा अमानतमा राजस्व संकलन तथा ठेकेदार सँग’ काे ‘सेटिङ’मा झन्डै २ कराेड रुपैयाँ अनियमितता गरिएको खु”लासा भएको हो। र मिथिला नगरपालिका क्षेत्रभित्र का रातु, औरही, बडहडी, जग्धर, ज”लाद र बसही खो’लाको’

राजस्व संकलन तथा ठेक्कामा अनियमितता भएको कुरा महालेखा परीक्षककाे कार्यालयकाे ५८औं प्रतिवेदन बाट पत्ता लागेकाे हाे।आर्थिक वर्ष २०७६/०७७ मा नगरपालि का क्षेत्रका ६ वटा खोला ठेक्का लिएको बजरंग बालुवा” प्रशोधन उद्योगले नगरपालिकालाई बुझाउनुपर्ने ९० लाख

३० हजार २ सय रुपैयाँ मेयर महतोले छुट दिएकाे उममेयर बस्नेतको आदेशमा अ’मानतमा आय संकलनमा पनि झन्डै एक करोड रुपैयाँ अनियमितता भएको पाइएको हाे।नगर पालिकाले टेन्ड”र आह्वान गरी प्रतिस्पर्धामार्फत  नै आ.व.’ २०७६/०७७ मा बजरंग बालुवा प्रशोधन उद्योग लाई नगर”

भित्रका ६ वटा खोला ४ करोड ५१ लाख ५१ हजारमा ठेक्का दिएको थियो।​ प्रतिघनफिट ३ रुपैयाँ ५० पैसाका दरले ६९ लाख ६३ हजार १९५ घनफिट नदीजन्य पदार्थ उत्खननका लागि ९ कात्तिक २०७६ मा नगरपालिका र बजरंग बालुवा प्रशोधनबीच सम्झौता भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News