भोजपुर: २०७४ असार १२ गते अरुण गाउँपालिका ३, प्याउलीको मरेङडाँडास्थित स्थानीय तो,रन कार्कीको पोखरीमा मृ’त भेटिएका तीन बालबालिकाको रह’स्यम   ’य घट’ना,का दो’षी अझै प’त्ता लाग्न सकेका छैनन्।

असार १० गते साँझबाट हराएका ८ वर्षीय प्रदीप फुयाँल, १४ व्षीया सुष्मा फुयाँल र १५ वर्षीय रञ्जित सापकोटा मृ’त भेटिएका थिए ।

घ’टनाको ४ वर्ष बितिसक्दा पनि प्रहरी र अनु’सन्धान निकायले ठोस प्रमाण र नतिजा जुटाउन नसक्दा पी’डित परिवारको विचल्ली भएको छ ।

अवोध छोराछोरीको अ’सह्य मृ’त्यूको पिी’डा र न्या’य नपा एपछि चेतनाथ फुयाँल र उनकी पत्नी निर्मला गाउँबाट वि’ स्थापित भइकेका छन् ।

दो’षी पत्ता लाग्ने र राहतको आशमा बाँ’चेका उनीहरु न्यायको कुने संकेत नदेखेपछि अन्ततः घरगोठमा ताल्चा   र खेतबारी त्यसै छा,डेर तराई झरे।

‘न्यायको आ’श गर्दागर्दै सास जाने भयो, गाउँमा बसेँ अझै कत क’ष्ट भोग्नु,पर्ने हो, मनै अडाउन गा,ह्रो भयो, तराई झरेँ’ चेतनाथले भने,

‘मृ’त्यु कस,री भयो भन्ने पनि रि,पोर्ट दिएनन्, कतैबाट न सहयोग न न्या’य नै पाएँ ।’( अन्नपूर्ण पोस्ट दैनिक बाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News