गुल्मि जिल्लाको इस्मा गाउपालिका ,साउदिमा भोजराज कुमाल करिब आठ महिनाबाट दु,खद जीवन बेथित गरि रहेका थिए।काम गर्ने क्रममा मेसिनमा दुबै खुट्टा परेपछि उहाले दुबै खु,ट्टाहरु मा एकदमै ठुलाठुला घा उहरु लागे र एउटा त पुरै नि,ष्क्रिय अवस्थामा थियो

आमा बुवाका साथमा दुई छोराछोरी बस्दै आए का छन् ।घरबार नभएको उक्त परिवार अहिले अरुकै घरमा बास मागेर बास बस्दै आइरहेका छन् ।बुढेसकालमा बुवाले बिवाह गर्दैगर्दा उहा का पनि दुई छोरिहरु छन् ।लगभक ६ जनाको परिवारको अहिले बिचल्लि भएको छ ।

श्रिमानको यस्तो अवस्था हुदैगर्दा आफ्नो छोरा छोरी समालेर दुख सुख परिवारसगै बस्नुपर्नेमा सबै छोडेर अन्यत्र नै गइदिनुले ती छोराछोरीको यति सानै उमेरमा मस्तिष्कमा पनि असर जो परिरहेको छ ,आमाको अ,भाव त छनै ।आउने बाटो केही पनि नहुदा र आर्थिक अवस्था शून्य बरा,बर हुदैगर्दा परिवार भोकभोकै बस्न बि बस थियो ।

सानि छोरी बिनिताको एकदमै राम्रा र चाख लाग्दो कुराहरु साथै आफ्नो बाबा प्रतिको स्नेह पछिल्लो समय सामाजिक संजाल भरि एकदमै भाइरल भयो ।यो सगसगै मनकारि नेपाली मन हरुले उक्त परि,वारको दु,ख देखेसगै उनिहरु लाई सहयोग स्वरुप लत्ताकपडा र रकम पठाएसगै सो सबै सामान लिएर मिडिया पुगेको भिडियो हामिले अघिल्लो शृ,ङ्खलामा देखाइसक्यौ ।

सानि छोरी बि,निता र साउदिको अस्पतालमा उपचारको क्रममा रहेका आफ्ना पितासग फोन मार्फत कुरा गर्दै आफुलाई छो डेर जाने ममिको धेरै याद आउने गरेको उनले बताएकि थिइन ।साथै छिटो निको भएर घर आउन आफ्नो बुवा लाई उनिले भनेसगै उनिले आफ्ना बुवालाई अर्कि ममि ल्याउने हो या हैन भन्दै प्रश्न गर्दा सबै,जना एकदमै भा वुक समेत बनाएको थियो ।

उक्त कुराकानी पश्चात् पुर्णत मिडिया बिनिताको घरमा पुग्दै गर्दा बिनितालाई आफुसगै राख्ने राम्रो शिक्षा दीक्षा दिने र ठुलि मान्छे बनाउने धेरै मान्छेको चाहा भएको र गुल्मि छोडेर बिनिता लाइ अन्यत्र जान दिने हो या हैन भन्दै गर्दा आफू घर छो,डेर नजाने र बिनितालाई आफुसगै राख्ने र कतै पनि जान नदिने परिवारको निर्णय थियो।

लिलबहादुर थापा जो अमेरिकामा बस्दै आएका छन् जो बेलाबखतमा दिन दु खि र पि डि,तहरु को घा उमा मलम लगाइनै रहन्छन् ।बिनितालाई आफ्नो बुवासग कुरा गर्न असहज भएको र आफुसग फोननै न,हुदा कु,,रा गर्न नै नपाएको भनिसकेपछि लिलबहादुरले एउटा एकदमै गति लो मोबाइल फोन बिनितालाई गिफ्ट स्वरुप पठा इदिएका थिए ।उक्त उपहार पाएसगै बिनिता यति धेरै खु,सि भएकि थिइन ।

पछिल्लो समय भोजराजको स्वा,स्थ्य पहिलेको भन्दा अलिक सु,धारिएको थियो र फेरि पुर्णत अप्रेसन गर्ने तयारि गरेसगै अहेले भने उनी अस्पतालबाट बाहिर समेत निसेकिसके ।

बिनिता कुमाल अहिले धेरै खु,सि छिन् ।पहिलेको जस्तो अहिले बिनिताको घरमा गाँस बाँस कपासको कतिपनि कमि छैन् ।अहिले बिनितालाई धेरै संघ संस्थाले सहयोग गर्नुभयो ।

उक्त संस्थाले खाद्य सामाग्री शैक्षिक सामाग्रि नगद सहित सम्पुर्ण आवश्यक चिजबिजको राम्रो बन्दोबस्त गरिदिएका छन् ।यो सबै सगै बिनिता एकदमै खुसि भएकि छिन्।अब पढ्न पाउने भइयो र आफुले देखेको सपना पूरा गर्न पाईने भयो भन्दै उनी खुसि भएकि हुन् ।

तर उनी जति खुसि छिन् उतिनै दु,खि पनि ।  अ,,हिले बिनिताको टाउकामा स-साना गिर्खाहरु जुन इन्फेक्सनका का,रण देखिए सगै ती गिर्खाहरु फैलिदै घाटिसम्म पुग्दै गर्दा उनको अवस्था बोल्ननै नसक्ने भएको हामिलेपनि अनुभव गर्यौ ।र टाउकोको उपचार गरे घाटिका गिर्खाहरु आफै हराएर जाने चिकित्सकले बताउँ छन् ।

अहिले उनी अस्पताल गएको पनि छैटौ दिन बितिसकेको छ ।अहिले बिनिताका स-साना गिर्खाहरु घा उहरु सामा न्य हुँदै गएका छन् र उनको स्वास्थ अवस्था पनि एकदमै सुधार भैरहेको छ ।डाक्टरले आफुलाई दिनदिनै नुहाउनु भनेपनि आफुलाई नुहाउदा एकदमै जाडो हुने भन्दै उनले मजाक समेत गरिन् ।

बिनिताले आफ्नो आमाले आफू यस्तो बिराम हुदा पनि फोन समेत नगर्दा आफू दु,,खि भएको गुनासो सगै आमा जहाँ भएपनि सुखि रहनु यहालाई कहिले दुख नहोस् समेत भनेकि छिन् ।काठमाडौंबाट बिनितालाई भेट्न आएसगै बिनिताले तोते बोलिमा थुप्रै मिठा गितहरु समेत सुनाइन ।

अहिले भने लक,डाउनका कार,,ण फेरि बिनिताको स्कुल बन्द भैसकेपछि उनी घरमै बसेर पढ्न थालिन ।उनी सगै थुप्रै केटाकेटीहरु एकै ठाउमा भेला भएर पढेको हामिले पनि देख्यौ र केटाकेटिलाई पढ्न सहयोग गर्न भन्दै गिता मेडम आउने गरेको उनिहरुले बताए ।

अहिले बिनिताको बाबा यानकि भोजराज कुमाल साउ दिको अस्पतालबाट निस्किएका छन् । आफू अस्पताल  बाट निस्किएको र चाडै नेपाल आउने उनिले बताएका छन् ।

बिनिताको कोरोनासगै बन्द भएको स्कुल पुर्ण सुचारु भएको छ ।श्री सरस्वती आधारभूत बिद्यालयमा उनी पढ्दै आ,एकि छिन् ।नया ड्रेसमा उनी एकदमै राम्रि देखिएकि थिइन र सगसगै उनको पढाइ पनि एकदमै राम्रो भएको शिक्षकले बताए ।

उनले पढेका जानेका कुराहरु सुनाएसगै उनिले आफ्नो तोते बोलिमा एमदमै मीठो गित पनि सुनाइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News