काठमाण्डौं।पूर्व एमालेका ‘नेता’ सोम प्रसा”द पाण्डे र” शारदा देवी भट्टले नेकपा (ए कीकृत समाजवादी) पार्टी रोज्न पाउने गरी अदा’लतबाट अन्तरिम आ देश जारी भएको छ। सोम प्रसाद पाण्डे माधवकूमार नेपालका सम्धी हुन् । उनी नया पार्टी गठन’का लागी निर्वाचन आयो’गमा

सनाखत गर्ने दिनमात्रै नेकपा (एकीकृत समाजवादी) मा खुलेका थिए । तर, आयोगले उनी’हरुको सनाखत भने गरेको थिएन । आफूहरुले नेकपा (एकीकृत समाजवादी रोज्न पाउनुपर्ने माग” गर्दै उनीहरु अ”दालत गएका थिए ।अदाल’तले आज उनीहरुलाई नेकपा(एकीकृत समाजवादी

नै रोज्न पाउ’नेगरि अन्तरिम आदेश दिएको छ ।यो, सँगै सोम प्रसाद पाण्डे शेर बहादुर देउवा नेतृत्वको सरकार मा मन्त्री बन्ने च’र्चा सुरु भएको छ।उनी मन्त्री बन्ने लोभमामात्रै एमालेछोडेर माधवकूमार नेपाल नेतृत्व’को नयाँ पार्टी ‘एकि कृत समाजवादी’मा लागेको नेताहरुको टिप्पणी छ।

हुन त पाण्डेले आफू पार्टी ‘एकता’को पक्षमा रहेको भन्दै लामो समय एकता को पहल पनि गरेका थिए’।तर, उनको पहल निश्कर्षमा पुगेको थिएन । सम्धी समेत रहेका नेता पाण्डेलाई मन्त्री बनाउनको लागि माधव कूमार नेपाल पनि सका’रात्मक छन्  प्रधानमन्त्री देउवाले यसै साता सरकार

लाई पूर्ण’ता दिने तयारी थाले’का छन् । यसको लागि उनले गठ बन्धनमा आवद्द दलका नेताहरुसँग नाम समेत मागेका छन् । तर, नेता हरुले अहिलेसम्म नाम दिएका छैनन् । अब भने देउवा ढिलो नगर्ने मूठ मा पुगेका छन् । धेरै ‘आंकाक्षी’ र थोरै भाग’बन्डा परेको बेला मन्त्रीमा

क–कसलाई पठाउने भनेर सकस परिरहेको बेला यसले नेकपामा थप विवाद बढाउने देखिन्छ ।तर, सम्धिनै मूल भान्से परेपछी भागमा स्वाद पर्नू के को आईतबार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News