२९ भदौ, काठमाडौं । जिल्ला प्रहरी का’र्यालय सुर्खेतले १३ वर्षीया बा’लिकालाई भारतमा बेचे’को आ’रो,पमा ५० वर्षीया एक म’हिलालाई पक्रा,उ गरेको छ । भे’रीगङ्गा” नगरपालिका-६ सुर्खेतकी महिलालाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सोमबार सा”र्वजनिक गरेको छ ।

विसं २०७१ जेठ १८ गते गुर्भाकोट नगरपालिका-९ सुर्खेत की १३ वर्षीय बा”लिकालाई ती ५० वर्षीया महिला को” योजना र प्र’पञ्चमा उनकै छोरीले भार’तमा राम्रो नोकरी ल’गाइदिन्छु भनी ललाइफकाई गरी दिल्ली लगी बेचबिखन गरेको आरोपमा उनलाई पक्राउ गरिएको ।जिप्रका सुर्खेत

का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।“विसं २०७१ जेठ १८ गतेको घटनालाई उल्लेख गरेर आरोपित महिलाका विरुद्ध गु’र्भा कोट नगरपालिका९ का ५८ वर्षीया महिलाले विसं २०७७ माघ २६ गते सु”र्खेत जि”प्रकामा बालिका बेच”बिखन को

“जाहेरी निवेदन दिएकी थिइन्”, प्रहरी नायब उपरी”क्षक घ’र्तीले भन्नुभयो, “तर बेचिएको सात वर्षपछि पी,डित बा’लिका भारतबाट यही भदौ २३ गते नेपाल आएकी छन् प्रहरीका अनुसार पीडित बालिका बेचि”एको ठाउँमा १५ महिना बसेको र पछि त्यो ठाउँबाट भागेर मु’म्बईमा काम

गरी सात वर्ष पछि नेपाल आउन भने सफल भएकी छन् । भारत को दिल्लीस्थित कागज का’रखानामा काम लगाउने भन्दै लगिएकी ती बा’लिकालाई कोठीमा पुर्‍याइएको थियो कक्षा ७ मा पढ्दै गरेकी ती बा’लिकालाई माइजू नन्दकली र उनकै दुई छोरी तारा र ममताले दिल्ली पुर्‍याएका थिए।

बालिकाका बुवा सानैमा बिते।भाइबहिनी सानै थिए। आमा को दुःखलाई नजिकबाट दे’खेकी उनी काम पाउने र पैसा कमाउने प्रलो”भनमा परिन् ।‘काम कागज कारखानामा गर्ने हो। राम्रो क”माइ हुन्छ। आ”माको दुःख पनि कम हुन्छ भनेपछि लोभिएँ,’ बिही”बार प्रहरीको सम्पर्क मा आएकी

उनले भनिन्, ‘दिल्ली पुर्‍याएकै भोलिपल्ट दिदीहरूले कोठीमा धन्दा गर्न पठाए।’ उनका अनुसार तारा र ममताले दिल्लीको जिपी रोडमा कोठी सञ्चालन गर्दै आएका छन्।उनले त्यही कोठीमा १५ महिना नारकीय जीवन बि’ताइन्। ‘दैनिक ४० जना”सम्म ग्राहक आउँथे, यौ’न सम्प’र्क गर्न

नदिए पिट्थे,’ उनले भनिन्, ‘१५ महिना मेरा लागि १५वर्ष जस्ता भए ।’ घरबाट जाँदा महिनाबारी पनि नभ’एकी उनी को’ठीमा पुगेपछि गर्भवती भइन्। “कोठी सञ्चा’लककी पत्नी जस्तै बनाएर ग,र्भप,तन मात्रै गराइएन, अस्पतालमा उनको पाठेघरसमेत झिक्न लगाइयो ।‘पाठेघर झिकेपछि

डाक्टरले ६ महिनासम्म पतिसँग यौन सम्पर्क नगर्नू भनेका थिए,’ उनले भनिन्, ‘एक महिनामै फेरि मलाई को”ठीमा पुर्‍याएर धन्दा गर्न लगाइयो ।’ तारा र ममताले सञ्चालन गरेको को”ठीको ५६ नम्बर कोठामा आफू”लाई राखिए को उनले बताइन्। आफूलाई राखिए को को”ठीमा धेरै नेपाली

केटी रहेको जानकारी उनले दिइन्।को’ठीमा पुर्‍याइएको १५ महिनापछि उनी एक दिन खाटबाट लडेर घाइते भइन्। ताराले स्कुटरमा राखेर उप’चारका लागि भन्दै अस्पताल लाँदै थिइन्, उनले बीचैमा रोक्न आग्रह गरिन्। ‘धेरैचोटि आग्र’ह गर्दा पनि स्कुटर रोक्न नमा”नेपछि हा,म फा,ल्छु

भनेर ध,म्क्याएँ, त्यसपछि स्कुटी रोकिन्,’ उनले भनिन्, त्यही मौकामा भागेर दुई दिनपछि मुम्बई पुगें ।’ महाराष्ट्रको पुणे बस’पार्कमा अल’पत्र परेकी उनलाई एक स्थानीय महि लाले धर्म छोरी बनाएर राखिन्।दिल्लीको नार”कीय ठाउँ बाट उम्किन पाउँदा खुसी थिएँ, मुम्बई पुगेपछि धर्म आमा

ले घर (नेपाल) आउन दिनुभएन,’ उनले भनिन्, ‘आफैंले एक अस्पतालमा काम गरेर केही पैसा कमाएँ, त्यसपछि भागेर नेपाल आइपुगेकी हुँ ।उनलाई नेपाली बोल्न आउँ दैन, अरूले बोलेको भने बुझ्छिन्। भाइको नाम याद थियो। घरको ठेगाना थाहा थियो। उनी तीजको दिन सात वर्षपछि

आफ्नो घर आइपुगिन्। ‘आमा जिउँदै हुनुहुँदोरहेछ, आमा लाई देखेपछि बहुत खुसी लाग्यो,’ उनले भनिन्, ‘घर पुग्दा स्वर्गमा आइपुगेजस्तो अनुभूति भयो ।’ खबर पत्रीका बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News