तनहु नेपाल। टिकटक बना”उदा यसरी नदिमा खसिन् युवती।(भिडियो)तनहुँमा,टिक’टक बनाउने क्रम”मा सेती’ नदीमा, ख’सेर १९ वर्षीया यु’वती बे,पत्ता”तनहुँ । टि’कटक ब’नाउने क्र”ममा फेरि सेती न’दीमा ख’सेर आज तनहुँ मा” एक किशोरी बे,पत्ता भएकी छन् र ।शु”क्लागण्डकी नगर

पालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बे’पत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौ’ताराले जनाएको छ शुक्ला’गण्डकी नगरपालिका८ पुलचोकस्थित सेतीनदी को कि’नारमा रहेको रक गा’र्डेनमा टि’कटक बनाउने क्रम मा नै उनी ख’सेर, बे,प,त्ता भएकी हुन् ।आफ्ना दुई साथी हरु सँग

घुम्नका लागि पुल’चोक गएकी लम्साल को नदीमा खसेर बे”पत्ता भएपछि अहिले स्था’नीयवासी र नेपाल प्रहरी को स’हयोगमा खोजी भइरहेको इलाका प्रहरी का’र्यालय बेल चौतराका प्रहरी निरीक्षक, ज्ञानबहादुर खड्काले जानकारी दिए ।”

“घुम्ने क्रममा सा’थीहरुसँग टिकटक बनाउन न’दी छेउमा र’हेको ढुङ्गामा उभि’एकी लम्साल अचानक चिप्लिएर नदी मा, खसेको उनीसँगै गएका साथीहरु ले ब”ताएको उनले” बताए ।”“लम्साल अचानक, चि’प्लिएर नदीमा खसे पछि उनका साथीहरुले प्रहरीलाई खबर गरेपछि त’त्कालै खोजी

कार्यमा खटि’एको उनले जानकारी दिए ।”हामी सबैलाई आ’ग्रह गर्न चाहन्छौ कि टिकटक बनाउने क्र’ममा तनहुँको शुक्’लागण्डकीस्थित सेती नदिमा खसेर वडा नं. ४ र ८ को सिमा स्थित रकगार्डेन क्षेत्रमा वडा नं. ८ की १९ वर्षिय जो’ पवित्रा लम्साल बेपत्ता भएकी छिन् । आफ्नो ज्या’नलाई नै

जो’खिममा राखेर नाथे लाईक भ्यूज अनि कमे’न्टको लागि टिकटक बनाउने साथै त’स्वीर खिच्ने काम बन्द गरौं अब  हामीले जा’नकारीको लागि र सचेत बनाउनको लागि सबै मा पुग्ने गरि यो समचार सबैले शेयर गरौ। “आफू ब’चौ र” अ’रुलाई बचाउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News