काठमाडौं “प्रधानमन्त्री केपी ओली र विप्ल’व नेकपा विच को वार्ता हुनु अगाडी विप्लवको क्रि’याकलाप हरु हिं’स्रक र अति नै ड’रलाग्दो थियो। एक किसिम”को  त्ररा’स थियो स्कुल बसहरुमा विप्लप ले राखेको ब’मको कार”ण स्कुल बस नै जल्नु दु’खद थियो उनले शान्ति पछि पनि धेरैलाई

यमलो”क पुर्याए र अब पनि फेरि उस्तै किसिम को संकेत गरेको देखिन्छ।हामी छा’ड्दैनौ भन्नु र केहि समय अगाडी को ग’तिविधी सम्झने हो भने होईन भन्न सकिने अवस्था भने छैन।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)

नेपालको सा’र्वभौमिकताको विरोधमा रहेको बताउनुभयो सोमबार खुल्लामञ्चमा आयोजित विरोधसभाको सम्बो धन गर्दै उहाँले नेपालको स्वाधीनता विरोधी रहेको भन्दै कुनै पनि हालतमा पास गर्न नदिने पनि बताउनुभएको हो वि’प्लवले पार्टी प्रतिबन्ध मा रहेका” बेला नै यो सम्झौता”

अध्ययन गरेको उल्लेख गर्दै उहाँले लागू हुन नदिने बताउनु भयो ।’उहाँले भन्नुभयो, ‘अमेरिकाले जुन देशबाट आफ्नो राष्ट्रिय सुरक्षामा चुनौती हुन्छ, त्यहीँ एमसीसी लागू गर्ने गरे को छ ‘।”युवा’हरु वि’शेष गरि सामाजिक अ’भियन्ता हे’म राज र ज्ञानेन्द्र शाहिको टिम सडकमा छन।

उनिहरुले सुरुवात देखिनै mcc को विरुद्ध खुलेर वि’रोध गरिरहेका छन त्यहि बेला विप्लव पक्ष बाटबा पनि ए’मसी सी पास गर्न दसन नहुने भन्नेखबर आएको छ नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग इन्चा’र्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले

एमसीसी पा’रित गरेर नेपाललाई अफ”गानिस्तान जस्तै युद्ध’भूमि बनाउने षड्यन्त्र बन्द गर्न चेतावनी दिँदै १० अर्ब भन्दा बढी रकम स्वाहा बनाइ’सकेको एम”सीसी सम्बन्धी सबै कार्यक्रम बन्द नगरिए परिणा”म भ’यावह हुने जनाउ दिएका छन् ।नेकपा केन्द्रीय सचिवालय सदस्यसमेत रहेका

नेता कञ्चनले सोमबार प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘नेपाल सरकारले नियतबस वा वैदेशिक दबाबमा एमसीसी जस्तो राष्ट्रघा’ती सहमति संस’द्बाट पारित गर्ने कोसिस गर्दै छ भत्रे आशङ्का आमरूपमा नेपाली राजनीतिक वृत्तमा गरिएको छ ।यसप्रकारको सहमति तत्काल खा’रेज गर्नुको

सट्टा संसद्बाटै पास गराउनु नेपाली राजनीतिक इतिहासमा सबैभन्दा ठूलो भूल र कलङ्क हुनेछ ।यो सहमति संसद्बाटै पारित हुने वा कुनै पनि बहानामा  कार्यान्वयन हुने अवस्था मा नेपालको असंलग्न परराष्ट्रनीतिको विपरीत नेपाललाई अमेरिका वा यसको सैन्य गठबन्धनको कठपुतली बनाउने,

नेपालका प्राकृतिक सम्पदाहरू माथि नैै विदेशी प्रभु’त्व लादिने, क्षेत्रीय सन्तुलनमा अस्थिरता र गडबडी ल्याउने, नेपाली जनताले राष्ट्रि’यताको भी’षण यु’द्धको अनावश्यक दुष्च’क्रमा फस्नुपर्ने अवस्था आउने र अन्ततोगत्वा यसले देशलाई अफगानिस्तान बनाउने अवस्था उत्पन्न गर्नेछ।’

नेता कञ्चनले वक्तव्यमा भनेका छन्, ‘एमसीसीका नाममा अहिलेसम्म अना”यास देशको १० अर्ब भन्दा बढी राष्ट्रिय” ढुकुटी केही माफिया, केही राजनीतिज्ञ, केही दलाल हरू बाट स्वाहा पारिएको भए पनि यो योजना तत्काल खा’रेज होस् भत्रे हाम्रो पार्टीको माग रहिआएको छ नेपाल सरकार

तथा सरोकारवालाहरूलाई संयुक्त राज्य अमेरिकासँगको यो सहमति तत्काल खारेज गर्न, एमसीसी तथा यससँग सम्बद्ध एमसीएलगायत कार्यालयहरू पूर्ण रूपले बन्द गर्न, यससँग सम्बन्धित सबै कर्मचारीहरूलाई अन्य विभागीय कामहरूमा व्यवस्थापन गर्न यसबारे भएका सबैकार्यक्रम

हरू तत्काल ब’न्द गर्नका लागि नेपाल सरकार  सम्बन्धित सबैलाई हाम्रो पार्टी अपिल गर्दछ ।’ कञ्चनको वक्तव्यको अन्त्यमा भनिएको छ, ‘यसप्रकारका सहमतिहरू कम’जोर देशहरूमाथि जबर्ज’स्ती थोपर्र्दै नेपालजस्तो देशमाअस्थि रता पैदा गर्ने र उत्पीडित देशहरूवि’रुद्ध हस्तक्षेप गर्न नचा हने

अमेरिकी जनताको भावनाविपरीत काम नगर्न संयुक्त राज्य अमेरिकाजस्तो जि’म्मेवार देशलाई पनि हाम्रो पार्टी अपिल गर्दछ । राष्ट्रघा’ती एमसीसी परियोजना पूर्ण रूपले खा’रेज नहुँदासम्म यसका विरु’द्ध सङ्घर्षमा एकताबद्ध हुन सम्पूर्ण नेपाली जनतामा हाम्रो पार्टी अपिल गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News