काठमाण्डौ।नेकपा एमालेका अध्यक्ष केपी ओली निकट रहेर राजनीति गर्ने कार्यकर्तादेखि उनको सुरक्षामा कार्यरत अ‘धिकारीहरु सम्मले अ‘कुत स‘म्पत्ति आर्जन गरेको खुले को छ ।उनी निकट रहेर रा’जनीति ग‘रिरहेका त’त्कालिन उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि काठमाडौं क‘मलादी मा म‘हल ठड्याउँदै छन् ।

‘सुर्य थापादेखि महेश बस्नेत सम्म ले ओली स‘रकार’को” कार्य‘कालमा अ‘कुत सम्पत्ति आ’र्जन गरेका छन् । महेश बस्नेतको नाममा हप्ता अ‘सुली गर्ने रुमेश क“ट्वाललाई यहि मंगलबार नै म‘हानगरीय प्रहरी अपराध महासाखाले प‘क्राउ गरेको छ ।उनले जग्गा दिन्छु भनेर ६८ लाख रुपैयाँ ठ‘गी गरेको पाइएको थियो ।

ओली कालमा सबैभन्दा रजा‘इँ गर्ने डिए‘सपी हुन–सन्तोष तामाङ ।ओलीको गृहजिल्ला झापा घर भएका उनी ओली को बडि’गार्ड समेत हुन् ।रसुवा जिल्लाको प्रहरी क“माण्ड’ सम्हाल्दा उनले खासा नाकामा तस्करीको रुट चलाए‘को आ˝रोप थियो । तैपनि ओलीको प्रिय पात्र भएका कारण

उनलाई कुनै का‘रबाही हुन सकेन ।उनै सन्तोष तामाङले˝ उपत्यकामा बं‘गला खरिद गरेको पाइए˝को छ सामान्य त नेपाल प्रहरीको डि’एसपीको तलब ४० हजार रुपैयाँ हुन्छ यही तलबले काठमाडौं मा छोरी प“ढाउन र घर च’लाउन मुस्किल छ । ई˝मान्दार प्रहरी अ‘धिकारीलाई यही तलब˝

अधि‘कारीलाई त दैनिकी चलाउनै धौ धौ छ ।तर, डिएसपी तामाङले काठमा“डौंमा करोडौंको बंगला ख˝रिद गरेको खबर सार्व‘जनिक भएको छ ।तामाङले १० करोड मुल्य बराबर को घर पनि ख‘रिद गरेको सा“र्वजनिक भएको छ। ललितपुर को झम्सिखेल मा त तामाङले करोडौँको बंगला खरिद गरेका हुन्˝ ।

उनको घरले चर्चेको जमिन नै ७ आना बराबर रहेको स्रोत ले जनाएको छ । उक्त जग्गा र घर देखेर उनका सम‘कक्षी हरु नै जि‘ब्रो टो‘क्ने गर्छन् ।उनी केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा ब‘डिगार्ड थिए ओलीको सम्बन्धलाई भजा एर उनले रसुवा’‘को कमाण्ड सम्हाल्ने अवसर पाएका पनि थिए

तामाङले ठमेलमा गुण्डागर्दी गर्ने उमेश लामासँगको मिले मतोमा ठे‘क्का प‘ट्टामा समेत हात हालेको आ‘रोप छ उनी हरुद्वय को श्रीम“तीको ना‘ममा मल्टिपल जे‘भी र भण्डार फोटुङ नामक कम्पनि रहेको पनि स्रोतले बता“यो ओलीकै निकट

व्या‘पारीहरुले चलाएको बालुवाटार स्थित एक अनलाइनमा समेत उन को साझेदारी रहेको उच्च स्रोतको दाबी छ । उन को लगानी हेर्न उनले केही वर्ष “अघि एक पत्रकार लाई खटाएको समेत उच्च स्रोतको भनाई छ ।दियो‘पोष्टबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News