लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेल सहित चार जनावि,रू,द्ध नेकपा (माओ,,वादी केन्द्र) की प्रदेश सभा सदस्य विमलाकुमारी वलीले अ,पहर,ण तथा शरीर बन्धक सम्बन्धी कि,टानी जाहेरी दिएकी छन्।

माओवादी केन्द्रका प्रमुख सचे,तक तुलाराम घर्तीले सांसद वलीसँगै आफू इलाका प्रहरी कार्यालय बुटवलमा गएर सोमबार पूर्वमुख्यमन्त्री पोखरेल, एमाले प्रमुख स,,चेतक भूमिश्वर ढकाल, पोखरेलको स,चिवालयका (चालक) ति, रण गौतम र एमाले दाङका नेता मानबहादुर रावतवि,रू,द्ध जाहेरी दिएको सेतोपाटीलाई जानकारी दिए।

माओवादी प्रमुख सचे,तक घर्ती,ले तत्कालीन मुख्यमन्त्री पोखरेलको निर्देशनमा साउन १५ गते सांसद वलीलाई दाङको तुलसीपुर उपमहानगर पालिका-६ स्थित घरबाट जबरजस्ती उठाएर ल्याएको र मुख्यमन्त्रीको बुटवलस्थित कार्याल यमा ५ दिनसम्म बन्धक बनाएर राखेको हुँदा चार जनाविरू,द्ध अ,पहरण तथा शरीर बन्धक सम्बन्धी जाहेरी दिनु परेको बताए।

घर्तीले इप्रका बुटवलका डिएसपी मदन कुँवरले आफू हरूलाई जाहेरी दर्ता गरेको प्रमाण पत्र समेत उपलब्ध गराइसकेको जानकारी दिए।डिएसपी कुँवरले सोमबार आएर सांसद विमला र माओवादीका नेताहरू आएर सोमबार आफू कहाँ जाहेरी दिएको स्वीकार गरे।

‘मु?द्दा अ,पहरण र शरीर बन्धकसम्बन्धी छ,’ डि,एसपी कँवुरले भने, ‘चार जनाविरू,द्ध कि,टानी जाहेरी छ।’

डिएसपी कुँवरले आफूकहाँ आएको जाहेरी दाङ पठाउने प्रक्रियाको थालनी भएको बताए।

‘जाहेरी दर्ता बुटवलमा हुँदैन,’ कुँवरले भने, ‘त्यो दाङबाटै हुने छ।’रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले पनि पूर्व मुख्यमन्त्री पोखरेललगायत चार जनाविरू,द्ध बुटवलमा किटानी जाहेरी प्राप्त भए पनि घ,टनाको सुरू दाङबाटै भएको हुँदा दाङमा जाहेरी पठाउने प्रक्रियामा आफूहरू रहेको सेतोपाटीलाई बताए।

‘हामीसँग सम्बन्धित नभएको का,रणले हामीले दाङमा पठाइदिन लागेका छौं,’ उनले भने, ‘क्षेत्राधिकार उता परेको हुँदा उतै पठाउन लागेका हौं।’

दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले आफूले पनि हल्ला सुनेको प्रतिक्रिया दिए।

‘घ,ट,नास्थल जहाँ हो, मु,द्दा त्यहीँ हेरिन्छ नि। घ,टनास्थ  ल बुटवल हो। त्यहाँको मुद्दा किन दाङ पठाउने,’ एसपी काफ्लेले भने, ‘कानुन हेरौंला, अधिवक्ता बोल्नुहोला। त्यहीअनुसार गरौंला।’

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले सांसद वलीमाथि अ,त्या,चार भए पनि आफूहरूले राजनीतिक मानिस हुन् भनेर समय मै मु,द्दा नहालेर उनीहरूलाई आ ,त्मआलोचना गर्ने समय दिए पनि त्यसो नभएको बताए।

‘हामीले मु,द्दा त एक महिना पहिले नै हाल्नुपर्ने थियो, राजनीतिक व्यक्ति हुन् भनेर विश्वास गर्नु गलत भएछ,’ घर्तीले भने, ‘शंकर पोखरेलले यति धेरै अ,प,राध गर्लान् भनेर कहिल्यै सोचेकै थिएनौं।’

वली गत उपनिर्वाचनका क्रममा तत्कालीन नेकपाको सूर्य चिन्हबाट दाङको निर्वाचन क्षेत्र नं. ३ (ख)बाट निर्वाचित भएकी थिइन। राजनी तिक रूपमा वलीका स्वर्गीय पति उत्तरकुमार वली र विमलालाई समेत उपनिर्वाचनमा टिकट दिने दाङबाटै प्रतिनिधित्व गर्ने पूर्वमुख्यमन्त्री विरूद्ध वली ले गम्भीर प्रकृतिको मानिने अप हरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दिएको घटना सर्वजनिक भएपछि एमाले दाङका एक नेताले आश्चर्य ब्यक्त गरे।

‘यो त आफ्नै राजनीतिक गुरुविरू,द्ध जाहेरी दिए जस्तै भएन र,’ उनले प्रश्न गरे।

माओवादी केन्द्र दाङकै एक नेताले भने गम्भीर अ,प,राध गर्न खोजे आफ्नै बुवावि,रू,द्ध समेत चेलीबेटी उ,त्रिएका थुप्रै घट,ना रहेको भन्दै वलीको सहासलाई सबैले सम्मान गर्नु पर्ने तर्क गरे।

साउन १५ गते मुख्यमन्त्रीको निर्देशनमा वली लाई दाङकै एमाले नेता मानबहादुरको सह योगमा घरमै पुगेर ललाइ फकाइ गाडीमा चढाएर बाँके जाउँ भनी जबरजस्ती बुटवल पुर्‍याएर बन्धक बनाएको आ,रोप खेपेका एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले आफूविरू,द्ध वलीले दिएको जाहेरीको कुनै तुक नभएको बताए।

‘तत्कालीन प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विमलालाई किन कारबाही नगर्ने भन्ने बारे पठा एको पत्र लगेर हामी उहाँको घरमा गएका थियौं,’ ढकाल  ले भने, ‘विमलाजी को आमा पनि घरमै हुनुहुन्थ्यो र विम लाजीले एक पटक म आफैं मुख्यमन्त्री पोखरेलसँग कुरा गर्छु भनेपछि विमलाको दिदी र देवरसँगै एउटै गाडीमा हामी सहमतिमै बुटवल आएका हौं।’

उनले विमलाकै इ,च्छाअनुसार मु,,ख्यमन्त्री नि,वासमा ल्याइएको भन्दै अप,रहण गरेको भन्नु राजनीतिक रिसइ  बी मात्रै भएको बताए।

वलीले यसअघि बुटवलमा पत्रकार सम्मेलन गरेर पाँच दिन आफूलाई मुख्यमन्त्रीको कार्यालयमा बन्धक बनाएर राखे  को तथा आफू शौचालयको चप्पल लगाएर भागेको बताए की थिइन।

पछिल्लो समय वली माओवादीको तर्फबाट लुम्बिनीमा राज्यमन्त्री बन्ने च,र्चा चलिरहेको छ।

तत्कालीन नेक,पाबाट निर्वाचित वलीले पछिल्लो समय माओवादी पार्टी रोजेकी छन्।स्रोत सेतोपाटी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News