चितवन प्रहरीले सार्वजनिक यातायातमा गहना तथा स मान चो’री र लु’टपाट गर्ने तीनजना प’ क्राउ परेका छन । प’क्राउ पर्नेमा सप्तरी राजवि राज नगरपालिका वडा नम्बर ४ मुसहरीटोल बस्र्ने ३५ कि पिंकी धामीन लगायत ३ जना रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्र,वक्ता डिएस पी सूर्य थापाले जानकारी दिए।

उनीहरुले समुह बनाई सार्वजानिक स्थान तथा सवारी साधनमा भिडभाडको फाइदा उठाई महिलाहरु  लाई ल,क्षित गरी शरिरमा लगाएको, खल्तिमा वा ब्यागमा राखेको सामान तथा गरग,हना चो’रेको आ’रोपमा सोम  बार प’क्राउ थापाले जानकारीप् दिए ।

सार्वजनिक बसमा यात्रारत एक जना महिला को ब्यागबाट गरगहना चो’री गरेको अबस्थामा प्रहरीले प’क्राउ गरेको हो । उनीहरुलाई नि’यन्त्र णमा लिई अदालतबाट म्याद थप गरी अ’नुस न्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

उता नवलपुर जिल्लाका विभिन्न स्थानबाट १६ चोरीका मोटरसाइकलसहित प्रहरीले छ व्यक्ति लाई पक्राउ गरेको छनवलपरासी (बर्दघा’ट– सुस्तापूर्व)को इ,,लाका प्रहरी कार्यालय दु’म्कि बासबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थान बाट मोटरसाइकलसहित चोरीमा संलग्न व्यक्ति लाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जिल्लाको अरु ण,,खोला, सर्दी र चिसापानीबाट मोटरसाइकल सहित चोरीमा संलग्नलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरीले चोरीका मोटरसाइकल सहित जिल्लाको मध्यविन्दु नगरपालिका–१० का २९ वर्षीय मुकेश थापा, सोही ठाउँका ३३ वर्षीय दिलबहादुर सोती, विनयी त्रिवेणी गाउँ पालिका–२ का ३० वर्षीय गङ्गाबहादुर मगर,

विनयी त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय प्रेमबहादुर पररियार,सोही स्थानका २० वर्षीय मिलन थापा र पाल्पा  को निस्दी गाउँपालिका–७ का २५ वर्षीय खेमब,हादुर सारुलाई प,क्राउ गरेको छ ।

जिल्लामा एकैपटक ठूलो सङ्ख्यामा चो’रीका मोटर साइकल समातिएको यो पहिलो घ’टना भएको गिरी      को भनाइ छ । प्रहरीले ब’रामद गरेका मोटरसाइकल सम्बन्धित धनीलाई सम्पर्क गरेर बुझाउने प्रक्रिया सुरु गरेको उहाँले बताउ नुभयो ।

चो,रीका मोटरसाइकलसहित प,क्राउ परेका व्यक्तिलाई मु’लुकी अ’परा’ध सं’हिता–२०७४ को परिच्छेद २० को चो’रीसम्बन्धी क’सुरअन्त र्गत अनु,सन्धान कार्य अघि बढाइएको छ । प्रहरीले ब’रामद गरेका मोटरसाइकल चो’रीमा सं’लग्न रहेका अन्य व्यक्तिको खोजी कार्यसमेत जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News