नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा।रामशरण महतले एमसीसी पारित हुने बताएका छन् । एम सीसीको बिषयमा लिएर जतिपनि आ,लोचना भइरहेको कुराहरु  को सबै गल,त र अ,सत्य कुराहरु आ,लोचना भईरहेको बताएका छन् ।

एमसीसीले नेपालको । राष्ट्रियतामा कुनै प्रकारको बा,धा सिर्जना नगर्ने र राष्ट्रको आर्थिक बिकास गर्नको लागि आउन लागेको बताएका छन् ।

अमेरिका मार्फत प्राप्त हुने सहयोगले नेपाल को गरिबि निवारण गर्नको लागि, समाजिक बिका,,सको लागि, जनसक्ति बिकासको लागि, रोजगारिको अ,बसरहरु बढाउने ।

उदे,श्यले पारित हुन लागेको ब,ताएका छन् । यसमा कुनैपनि राजनीतिक सम्बन्ध नभएको बताएका छन् ।एमसीसी देश र जनताको भलाई को लागि नै आउन लागेको हो ।

अमेरिकाको यो सहयोगमा कुनै पनि स्वार्थ लुकेको छैन । उनले भनेका छन् कतिपय मानि सहरुले बुझ्दै ।नबुझी भ्र,ममा परि अमे,रीकासँग स,म्बन्ध ब,ढ्यो भने चिन रिसाउछ कि भन्ने आ,शकाको का,रण बि,रोध गरिरहेका छन् ।

एमसीसी पारित भए पस्चात अमेरीकी नियम कानुन लागु हुने, सैनिक गठबन्धन अन्तर्गत चल्ने भ,न्ने कुरा बिल्कुलै सतप्रतिसत झुट भए को बताएका छन् ।

यो सबै अमेरिकालाई ब,दनाम गर्न र अमेरीका को बि,रोधमा जनतालाई उठाउ,नको लागि झुटको खेती गरि,रहेको उनले बताएका छन् ।

देशमा रोजगारी सिर्जनाका लागी ढोका खुल्ने भएकाले कसैले दुइ चार पैसाका लागी खाडीमा पसिना बगाउनु पर्दैन ।नाम्लो खवर बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News