मलेसिया मलेशियन केटीको कारण दिनेश मृ’त अवस्था मा भेटिए ?७ बर्ष अगाडि मलेसिया गएका सिन्धुपाल्चोक का दिनेश ठकुरी आफ्नो बुवाआमालाई औधी माया गर्थे । दिनहुँ आ’माबुवालाई फोन गरिरहन्थे । महिनै पिच्छे खर्च पनि पठाइ रहन्थे । ७ बर्षमा एक पटक पनि छुट्टी नआए

का दिनेशले परिवारको मायामा केही पनि खोट ल“गाएका थिएनन् ।दिनेशका दाजु दिपक ठकुरी भने आफ्नो परिवार सहित का‘ठमाडौमा बस्थे दाजुलाई पटक पटक बुवाआमा सँगै घर गएर बस्न सु‘झाइरहने दिनेशले गत शुक्रबार उनले आफ्नो दाईलाई भि’‘डियो कल गरे ।उनीहरुको लामो कुरा कानी भयो ।

काठमाडौंमा जग्गा किनेर घर बनाउने अनि बुवाआमालाई ल्याएर राख्नेसम्मका कुरा भए । दाजुभाईले सुखदुःख साटे दिनेशले मलेसिया को क‘म्पनीमा ल’फडा परिरहे को सम्म दाजुलाई सु’नाएका थिए।तर गत शुक्रवार रातिको समयमा दिनेशले आफ्नो दाजु लाई भ्वा“इस म्यासेज पठाए । राति

भएकाले उनले फोन हेरेनन् । दिनेशले धेरै वटा भ्वा“इस’ म्यासेज दाजुलाई पठाएका थिए ।दाजु दिपकले भोलिपल्ट शनिवार बिहान मात्र म्या”सेज हेरे । अनि आफ्नो भाईलाई फोन गरे, घण्टी गयो फोन उठेन्।  र फोन गर्दा गर्दा सायद ब्याट्री सकियो, मोवाइल अफ भयो । त्यसपछि दिनेशको

फोन कहिल्यै लागेन ।दाई सायद म भोलि रहन्छुकी रह दिन, यदि म मरेँ भने बुवा आमा लाई न“सुनाउनु है, मैले बुवाआमालाई केही गर्न सकिन, दाई तैले नै बुवाआमालाई हेर्नु है’ दिनेशले आफ्नो दाजुलाई रुदै अनि भ“क्कानिदै˝ यस्तो भ्वाइस म्यासेज छोडेका रहेछन्  दाई दिपकको होस

ह’वास उड्यो । दिनेशले मलेसियामा एकजना केटी र केटा सँग झ’गडा परेकाले उनीहरु ले भोलि मा’र्न सक्ने समेत उल्लेख गरेका छन् । दिनेशले भनेका छन्–‘यदि म म’रेर गए भने एक मलेसियन इन्डियनलाई खोज्नु, उसँग फाइट गर्दै छु, यदि म भोलि केहि गरी म’रे भने यो मान्छेको नाम

लिएर हिड्नु । यो मान्छेसँग मेरो पुरै ल’डाँई भई सक्यो ।र भोलि बाँ’च्छु या म’र्छु भन्ने थाहा छैन ।’यस्तो म्या’सेज देखे पछि दिनेशलाई कसैले मा’र्न सक्ने भन्दै दा‘ईले खोजी गर्न थाले ।चिनेजाने जतिलाई फोन गरे एक दिनपछि मलेसिया बाट खबर आयो दिनेशले आफ्नै कोठामा आ’त्मह’त्या गरे

भनेर । केही महिना अगाडि ‘देखि फरक स्वभाव देखाउन थालेका दिनेश “लाई कम्पनी ले नयाँ ठाउँमा सारेको थियो एक जना स्थानीय केटी सँग प्रेम सम्बन्धमा परेपछि दिनेश को स्व‘भाव एकाएक परिवर्तन हुन था’लेको सोही कम्पनी मा कार्यरत नेपालीहरुले भनेको दाजु दिपकको भनाई छ ।

‘एकछिन अगाडि फोन गर्दा राम्रो बो“लेको अनि छिट्टै घर आउँछु भ’नेको मेरो भाई आफै मरे’को होइन पक्कै मा’रिए को हुनुपर्छ’ दाई दिपकले रोजगार मञ्च लाई भने परिवार को त्यति धेरै चि’न्ता र माया गर्ने भाई आफै म’र्न नै सक्दैन हो “मलेसिया को कामपुङबारु सुवाङ मा रहे को इपीस्टार

एसडिन बिएचडी कम्पनी मा ७ बर्षदेखि का“र्यरत दिनेश सबै सँग परिचित थिए कम्पनीमा कार्यरत सबैसँग घुलमिल हुने दिनेश सन् २०१९ मा बे“ष्ट इम्प्लोइ का रुपमा कम्पनी बाट पुरस्कृत पनि भएका थिए । ७ बर्षदेखि नेपाल नफर्कि एको हुँदा उनको श्रम स्वी“कृतिको अ“वधी भने सकिएको थियो ।

˝आफ्नो भाईको न‘राम्रो खवर पाउने वित्ति कै दिपकले˝ नेपाली दूतावास मलेसियामा जा‘नकारी गराए र सत्यतथ्य जान’कारी बुझिदिन आग्रह गरे । दूतावास ले बल्ल जान कारी पाएपछि कम्पनी तथा प्रहरीसँग सो“धीखोजी गर्न थाल्यो । दूतावास का श्रम का‘उन्सेलर दिपक ढकालले

दिनेशको घ’टनाका बारेमा जानकारी दिए । ‘दिनेशको स्वभाव केही दिनदेखि फरक रहेछ, कहिले आफ्नै हात का’ट्ने त कहिले आफ्नो प्रेमसम्बन्धका बारेमा बहकिने रहेछ’ श्रम काउन्सेलर ढकालले भने–‘प्रहरीले कोठाभित्र झु’ण्डि’एको अवस्थामा दिनेशलाई भेटेको रहेछ ।’कम्पनी

थप कागजपत्रसहित दूतावासमा आउँदा अन्य जानकारी पाइने भएता पनि आ’त्मह’त्या नै गरेको कम्पनी र प्रहरी को भनाई छ’ ढकालले भने । यता दिने“शका दाई अझै भाईले आ’त्मह’त्या गरेको मान्न तयार छैनन् “। उनले गाउँ मा रहेका आफ्ना बुवाआमालाई भाईको मृ’त्युको खवर

सम्म सुनाएका छैनन् । ‘अव श’व आएपछि एकै पटक बुवाआमालाई थाहा दिनुपर्ला, अहिलेसम्म कसैले सुनाउन सकेका छैनौ, आखिर सुनाउनु पर्छ’ दाजु दिपकले भने ।
दिनेशले ७ बर्षमा कति पैसा कमाए अनि कति पैसा कस लाई नेपाल पठाए भन्ने परिवारमा कसैलाई थाहा छैन ।

कसलाई पैसा प’ठाउँथ्यो वा प’ठाएकै छैन केही थाहा छैन’ दाई दिपक भन्छन् । विवाह गरेर मलेसिया उडेका दिनेश का श्रीमती उनी विदेश गएपछि घर छा“डेर हिडिसके की छिन् । यसरी उनि परदेशमा अस्ताए बाबा आमाको सपना हरु त्यसै ओ’ईलायो के” कसरी किन सायद सत्य तथ्य आउला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News