आज भन्दा ४ महिना पहिले संगै मर्ने संगै बाच्ने कसम खाएर अग्नि लाई साची राखेर बिबाह गरेका प्रिती र सुदिप अहिले छुटिएका छन्। मागी बिबाह गरेका यस जोडीले प्रितीलाई आर्थिक को का,रणले धेरै नै या’तना दिन थाले।

बिबाह मा दाइजो भएन भन्दै पल्सरको किस्ता तिर्न ससु,,रालीले पैशा नदिएको आ’क्रोश मा मा सासु र श्रीमानले उनलाई दिनरात यातना दिने गर्थे। प्रितीको मायालाई पैसामा तौलियो त्यस कारण उनले मृ”त्यु,को बाटो रोजिन।

पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यो पनि,,समृद्ध नेपाल निर्माण केपी ओलि बाट मात्र सम्भव छ अरु कुनै माईकालाल बाट संभव छैन :गोकुल बास्कोटा

नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री गोकुल बास्कोटाले सरकारले का,लोधनलाई सेतो बनाउन बजेटमै नीतिगत भ्र,ष्टाचारको व्यवस्था गरेको आ,रोप लगाएका छन् ।

सोमबार काभ्रेको पार्टी कार्यालयमा आयोजित वागमती प्रदेशका मन्त्री चन्द्र लामालाई सम्मान कार्यक्रममा बोल्दै दुई महिनाको समयमा सर कार नीतिगत भ्र,ष्टाचार,,मा चुर्लु,म्म डुबेको भन्दै संस्थागत भ्र,ष्टाचारको सुरुवात गरेको उनले आ,रोप लगाए ।

उनले भने, ‘बजेटमै २०८० को चैतसम्म कसैले लगानी गर्यो भने लु,टेर भए पनि लिएर आए रहेछ भने पनि लगानी गर्न पाउने भनेर अ,वैध कालो धनलाई सेतो धन बनाउने गरी नीतिगत भ्र,ष्टाचारको भ,यंकर सुरुवात गरिएको छ ।

नेपालमा विदेशी पैसाको अ,वैध का,रोबार गर्न संस्थागत नीति नै बनाएको प्रति आ,पत्ति जनाएका छन् । उनले भने, ‘वाह ! अग्रगामी सरकार भ्र,ष्टाचारको संस्थागत यो दुई महिनामा गर्यो । बधाई छ ।

त्यहीँबाट थाहा हुन्छ हिजोको बैंक लुटेको पैसा कहाँ छ    ? हिजो जे जे अ,प,रा,ध गरेका छन्, राज्य लुटेर, कर नति,रेर, ठूलठूला मान्छेहरुले कर तिरेका छैनन् ।

हामीलाई कुनै चिन्ता छैन ।’सभामुख अग्नि सापकोटाले भयंकर पक्षपातीपूर्ण व्यवहार गरेकोमा उनले ख,बर,दारी पनि गरे ।

यसैगरी माधव नेपालको नेकपा एकीकृत समाजवादी पार्टी स्थानीय तहमा पुग्दा ९ दशमलब ४, कार्यकर्ता तहमा ५ प्रतिशत र जनताको तहमा पुग्दा १ प्रतिशतमा सीमित हुने दा,वी पनि उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News