टिक टिक एक सोसल मिडिया ए,प्लिकेसन हो । जसका माध्यमबाट स्मार्टफोन प्रयोगकर्ताले छो टा छोटा भिडियो (१५ से,केण्ड सम्मका) बनाएर शेयर गर्न सक्दछन् । बाइट डान्स नामक कम्पनी ले यो एप बनाएको हो ।

टिक टक सन् २०१६ को सेप्टेम्बरमा लञ्च भए को हो । सन् २०१८ मा टिक टक लोक प्रियता को चुलीमा पुग्यो ।नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिक,टक (सामाजिक सञ्जाल)

का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्ति गत र संगठनात्मक गो’पनी’य’ता उ’दां’गो भइरहेको

प्र,हरीको ठहर छ।यसै क्रममा टिकटक बनाउने क्रममा सेती नदीमा खसेर तनहुँमा एक किशोरी बेपत्ता भएकी छन् । शुक्लागण्डकी नगरपालि का–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौ ताराले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्र,ममा उनी खसेर बेपत्ता भएकी हुन् । आफ्ना दुई साथीसँग घु,म्नका लागि पुलचोक गएकी लम्सा,लको न,दीमा ख  सेर बेप,त्ता भए पछि

स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौतराका प्रहरी नि,रीक्षक ज्ञानबहादुर खड्काले जा,नकारी दिए ।

यो पनि,,साथीहरूले कराउँदै थिए नजा नजा भनेर , तर, प्रमिलाले सुनिनन् अन्ततः ( भिडियो हेर्नुहोस् ) तनहुँस्थित सेती नदीमा ख,सेर एक नवदुलही बे?पत्ता भएकी छन् । मङ्गलवार दिउसो तनहुँको शुक्लागण्डकी स्थित सेती नदी मा खसेर ती उनी बेपत्ता भएकी हुन् । श्रोतका अनुसार उनको यही भदौ २६ गते भिमादको किहूँस्थित हरि प्रसाद सिग्देलसंग विवाह भएको हो।

स्याङ्गजा जिल्ला हरिनाश गाउँपालिका घर भई हाल शुक्लागण्डकी नगरपालिका वडा नं ८ लालिम बस्दै आएकी १९ वर्षकी पवित्रा लम्साल नदीमा खसेर बेप     त्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मङ्गलवार दिउँसो साथीहरूसँग टिकटक बनाउने क्रममा उनी सेती नदीमा खसेको बताइन्छ ।    उनको टिकटक भिडियो हेर्दा उनी नदीमा जोखिम मोलेरै गएको देखिन्छ ।

त्यस स्थानमा सेती नदी डरलाग्दो तरिकाले उर्लिएको भिडियोमा देखिन्छ । नदीतर्फ जाँदै गर्दा लम्साललाई उनका साथीले चि’च्याउँदै ‘नजा भनेको के’ भनेको सार्वजनिक एक भिडियोमा सुनिन्छ ।

लम्साल अचानक चिप्लिएर नदीमा खसेपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेपछि तत्कालै खोजी कार्यमा खटिएको उनले जान कारी दिए ।

प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार तनहूँको पु,लचोकस्थित रक गार्डेन स्थित माथिल्लो काठको पुल छेउमा बसेर टिक टक बनाउने क्रममा चिप्लिएर लम्साल सेतीमा खसेकी हुन् ।

उनी खसेकी हुन् या होइन भन्ने विषयमा छान,बिन भइर हेको उनले बताए । उनको खोजीकार्य तीव्र बनाइएको र साँझ ७ बजेसम्म पनि फेला नपरेको तिमिल्सिनाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News