काठमाडौ।“नायिका प्रियंका कार्की र“ नायक आयुष्मान देश राज जोशी हिजोआज खुशी साटिरहेका छन्। परिवार मा नयाँ खुशीको प्रतिक्षामा छन्।नायिका का‘र्कीले गतवर्ष आफू आमा बन्न लागेको खुशी सा“र्वजनिक गरे पछि उनी’ हरे क दिनजसो नै सामा“जिक संजालमा खुशी व्यक्त गरि

रहेकी हुन्छिन्। कहिले सा“थीहरुले ‘बेबी सावरको आयो- जना गरेर उनलाई खु‘शी दि‘न्छन् त कहिले पति तथा परि वारले। नायिका का‘र्कीले यो वर्ष “आफ्ना लागि निकै नै” खुशीको वर्ष रहेको र आफूहरुले खुशी साटिरहेको बताउने गरेकी छिन्।प्रियंकाले आयुष्मानको साथले आफ्नो पेटमा

एउटा यस्तो जीवन हुर्किरहे को उल्लेख “गर्दै यसलाई प्रेम, खुशी, सन्तुष्टि  नयाँ सुरुवातका लागि तयार रहेको उल्लेख गरेकी छिन्। नायिका का“र्कीले परिवार मा आउने नयाँ” सदस्‍य लाई स्वागत गर्नका लागि आतु“र रहेको बताए की” छिन्। उनीले शेयर गरेको कन्टेन्टमा हजारौं नराम्रो टिप्पणी

पनि नआउने हैन। तर उनी ती कुराहरुको कुनै वास्ता नगरी बि‘न्दास रूप‘मा उनी समय बिताइ रहेकी छन्। पछिल्लो” समय उनी राखी बन्धनमा भाइहरु लाई राखी बाध्न मामा“ घर पनि पुग्छिन्,आफ्नो युट्युव च्यानलको लागि अन्तर्वार्ता तयार गर्न पनि भ्याउँछिन् साथै उनी पनि कमेडी क्लब“मा’

उपस्थित हुन पनि पुग्छिन्। भने बिभिन्न रोमान्टिक तस्बिर हरूलपनि शेयर गरिरहन्छिन्। यसैक्रममा पछिल्लो पटक उनले श्रीमानसँग खिचेका तस्बिरले निकै चर्चा पाइका छन्। तस्बिरमा उनि निकै रोमा‘न्टिक मुडमा देखिएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News