काठमाण्डौंपरमादेश बाट बनेको सरकारले २ महिना सम्म पनि सरकार विस्तार गर्न सकेको छैन ।सरकार विस्तार गर्न नसकेर लाचार भइ”रहेको बेलामा सत्ता साझे“दार प्रमुख” दलदहरु विचको सम्बन्धमा पनि चिसो’पन देखिन थालेको छ ”मन्त्रीपरिषद विस्तारकै विषयमा प्रधानमन्त्री शेरबहादुर

देउवा र माओवा“दी केन्द्र का“ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विच नोकझोक नै चलेको छ । मन्त्रीपरिषद विस्तार नगरी सरकारले काम गर्न स”केन भनेर प्रचण्डले भने पछि देउवाले प्रचण्डलाई प्रधानमन्त्री तपाई की मँ?भनेर हप्काए को बताइन्छ ।”“मन्त्री परिषद विस्तार अहिले नै किन गर्नु‘

पर्यो? सरकारले राम्रो सँग काम गरेकै छ मैले सरकार राम्रो सँग च“लाएकै छु तपाईले चिन्ता गर्न पर्दैन ‘सबै कुरा मिले पछि सरकार वि“स्तार हुन्छ तपाई चिन्ता “नलिनुस् भन्दै‘ देउवाले प्रचण्डलाई भनेको स्रोतको दावी छ“कांग्रेस सभा पति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको ०७८

भदौ २९ गते दुई महिना पूरा भएको छ ‘सरकार ग‘ठन भए कै दिन उनले कांग्रेस र माओवादी बाट २र२ र त्यस पछि एक जना राज्यमन्त्री नियु‘क्त गरेका थिए । तर त्यस यता“ उनले अहिलेसम्म आफ्नो मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।”“१७ मन्त्रालय दुई महिना देखि नै” मन्त्रीविहीन

भए पछि काम–कारबाही प्रभावित हुने नै भए । जानकार हरू देउवा सरकार मा अहिले देखिए को अ“कर्मण्यता को दूरगामी प्रभाव रहने बताउँछन् केपी शर्मा ओलीको विस्था पन गरेर बनेको देउवा सरकारले आफ्नो औचित्य पुष्टि गर्न सकेको छैन स्वयं सत्ताधारी दललाई पनि सरकार शिथिल ता टाउको दुखाइको विषय बनेको छ ।”

“सरकारको रवैयालाई लिएर असन्तुष्टि र आलोचना बढे पनि देउवाले भने त्यसको महसुस नगरेको बताइन्छ । स्रोत का अनुसार, देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सँग मन्त्रिपरिषद् विस्तार नभए पनि आफूले सरकार राम्रै सँग चलाएको दावी गरेका छन् । मन्त्रिपरिषद् विस्तारमा

“भएको बि‘लम्वले सरकारको छ‘वि र कामकार‘बाही मा परेको प्रभा‘वबारे प्रचण्डले देउवासमक्षा भेटघाटका क्रममा चासो राख्ने गर्नु भएको छ,’ स्रोतले भन्यो, जवाफमा देउवा ले मन्त्रिपरिषद् विस्तार नभए पनि सरकार राम्रोसँग चले को जिकिर दावी गर्ने गर्नुभएको छ ।”

“सरकारले नेकपा एमाले विभाजनका लागि दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो । संसदीय दल र केन्द्रीय समिति मध्ये कुनैमा २० प्रतिशत संख्या पुर्याएर पनि दल‘ विभाजन गर्न सकिने अध्या“देशले एमाले को माधवकुमार नेपाल समूह र जनता समाज “वादी पार्टीको महन्थ ठाकुर पक्षले अलग दल दर्ता गरिसकेका छन् ।”

“नयाँ बनेका दलमध्ये माधवकुमार नेपाल समूह सरकारमा सहभागी हुन आतुर छ । महन्थ ठाकुर पक्ष पनि अवसर दिए देउवा सरकारमा मन्त्री पठाउने मुडमा छ एमाले विभा जन का लागि ल्याइएको यही अध्यादेश अहिले सत्ताधारी दलका लागि घाँडो भएको छ । अध्यादेशको प्रावधानमा

टेकेर सत्ताधारी दलभित्रै विभाजन आउने जोखिम बढेपछि हिजो विपक्षीका लागि प्रहार गर्न प्रयोग गरिएको अध्यादेश को हतियार आफ्नै लागि घाँडो भएको हो”“अध्यादेशको अभिष्ट पूरा भइसकेकाले सरकार अध्यादेश निष्क्रिय पार्न चाहन्छ । ०७८ भदौ २३ गते प्रतिनिधिसभामा पेस अध्या

देश सरकारले निवेदन दिएर फिर्ता लिन सक्छ । तर यही अध्यादेशको विरुद्ध सर्वोच्च अदाल“तमा मुद्दा परेकाले फिर्ता कानूनी जटि“लता उत्पन्न भएको छ । किनभने, यस सम्बन्धी मुद्दा अदालतमा विचाराधीन अवस्थामा यसलाई प्रतिनिधिसभाबाट फिर्ता लिन मिल्दैन ।”

“अध्यादेशबारेको मुद्दाको पेसी २०७८ भदौ २९ गते मंगल बारका लागि तोकिए पनि यसबारे सुनु“वाइ हुन सकेन’।“ अध्या देश मामला सल्टिन अझै केही समय लाग्ने भएकाले मन्त्रिपरिषद् विस्तार थप अन्योलमा परेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News