काठमाडौँ।“सामाजिक स’ञ्जालको स‘दुपयोग भन्दा पनि दुरुप“योग बढेको प्र‘हरीको त‘थ्यहरुले बताई नै रहे को छ केहि असल कामहरु भएता पनि अधि‘कांश स‘ञ्जाल बाट अ‘परा‘ध बढेको निष्कर्षमा पुगेको छ ।“र पनि यस लाई˝ अब तु‘रुन्तै रो‘क्न सक्ने संयन्त्र भने प्रहरी सँग पनि छैन।

डिआईजी सुवेदीले एउटा सा‘माजिक विषय को अनुभव यसरी सुनाए जसले धेरैलाई सचेत बनाउन पनि मद्धत गर्ने छ उहाँले भन्नु भयो“डे’रामा बस्दै आए‘की २० बर्षे युवतीले आफ्नो ब्वा‘एफ़्रेन ले आफ्नो ब‘र्थडे नै बिर्से को अनि आफू आउन स‘किन भनेको र अझै सरि नभनेको कारणले पनि‘

“आ‘त्म‘हत्या‘को प्रयास गरेकी छिन ए पी वान टेलिभिजन को एपी टक‘टाईममा कार्य‘क्रम प्रस्तोता मनोज जोशी संग कुरा गर्दै प्रहरी ना‘यव म‘हानिरीक्षक उत्तम राज सुबेदीले˝ पछिल्लो समय आ‘त्म‘ह‘त्याको कारणहरु पनि बदलिएको उदाहरण दिदै एउटा अनौठो आ‘त्म‘ह’त्या प्रयासको कारण

सुनाए। उनले भने , ‘एउटी २० वर्षकि युवती आ‘त्म‘ह’त्या को प्रयास गर्दागर्दै घ‘रबेटीको सहयोगले गर्दा उ“हाँले गर्न पाउनु भएन। अनि घरपरिवारहरु  र आ‘फन्तले स‘म्झाउने प्रयास गर्दा स‘म्झिनु भएन र हामी कहाँ आउनु भयो। हामी कहाँ आउँदा +२ पास गरिसकेको, मो‘डलिङको कोर्ष पनि

गरेको, २० वर्ष उमे‘र पु‘गिसकेको एक यु‘वती अनि किन आ‘त्म‘हत्या‘को प्रयास गरेको भनेर हामिले सोध्दा उहाँको ज‘वाफ के थियो थाहा छ? “मेरो ब्वाई फ्रेन्डले मेरो बर्थडे बि‘र्सिने अनि “आउन सकिन भन्ने अनि फेरि सरि भन न त भन्दा सरि नभन्ने  अब म बाँचेर के गर्ने?’यस्तो जवाफदिईन

हो डिआईजी सुवेदीले यो घ‘ट’ना शेयर गरेर यस्ता किसिम को पनि दु“रुपयोग भईरहेको भनेका छन आजकाल सामा जिक संजालको दु‘रुपयोग भएको र टे‘क्नोलोजी क्रा‘ईम बढे को पनि उक्त का‘र्यक्रममा बताए। आजभोली का बाल बालिका तथा यु’वा यु‘वतीहरुले यस्ता सानो कुरा मा पनि” आ‘त्म’ह‘त्या को प्र‘यास भै’रहेको कुरा पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News