का’’ठमाण्डौ नेकपा ए’माले जिल्ला क‘मिटी रु’पन्देहीले आ’योजना गरेको बृहत भेला कार्यक्रमलाई सम्बोधन गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली ल”गायत विष्णु पौडेल, घनश्याम भुसाल, टोप”बहादुर रा’यमाझी पुगेका छन् ।तर कार्यक्रम संचालन गर्ने क्रममा संचालिका ले अन्य नेता सँगै

पुगेका घ‘नश्याम भुसाललाई आसन ग्र‘हण गराउनेआवश्य कता ठा‘निनन्।मध्यमार्गी नेताका रू’पमा परिचित भु‘साल ले पार्टी वि’भाजन को अन्तिम“ अ’वस्था मा मा‘धव कुमार नेपाल को साथ छा‘डेर एमाले मै बस्ने निर्णय गरे का थिए” बुटवल भेला“मा भु’साल लाई का’र्यक्रम संचा“लिकाले नै”

“आसन ग्र‘हण नगराएर अ’पमान गरेकी हुन् ।भुसा“लसँगै पुगेका अन्य नेताहरू को भने नाम नै लिएर ‘आसन ग्रहण गर्न ल’गाइएको थियो ।“भेला का’र्यक्रममा पनि अ’ध्यक्ष केपी ओली ढिलो पुगेका थिए उनी पुग्दा नेता टोप बहादुर रा‘यमाझी ले मन्त’व्य दिइ”रहेका थिए “।”रा’यामाझीको

म’न्तव्य स“किएपछि का‘र्यक्रमा संचालिका ले अध्यक्ष केपी शर्मा ओली र अर्का नेता विष्णु पौडेल को आसन ग्र“हण गराइन् ।ओली पौडेल र भुसाल एउटा लाइन मा बसे‘का थिए । ओली र पौडे‘ललाई आ’सन ग्र’हण गर्न“ अनुरोध ग’रियो। तर भु‘साल को पालो आउने बेलामा

स‘मय कम रहेको भन्दै संचालिकाले भुसाल को नाम लिन आवश्यक ठानिनन्।उनले समय अ”भावका कारण भन्दै सम्पूर्ण ने‘ताहरु लाई एकैपटक आसन ग्रहण गर्न आग्रह गरिन् ।सुत्र खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News