काठमाडौँ।“सामाजिक स’ञ्जालको स‘दुपयोग भन्दा पनि दुरुप“योग बढेको प्र‘हरीको त‘थ्यहरुले बताई नै रहे को छ केहि असल कामहरु भएता पनि अधि‘कांश स‘ञ्जाल बाट अ‘परा‘ध बढेको निष्कर्षमा पुगेको छ ।“र पनि यस लाई˝ अब तु‘रुन्तै रो‘क्न सक्ने संयन्त्र भने प्रहरी सँग पनि छैन।

डिआईजी सुवेदीले एउटा सा‘माजिक विषय को अनुभव यसरी सुनाए जसले धेरैलाई सचेत बनाउन पनि मद्धत गर्ने छ उहाँले भन्नु भयो“डे’रामा बस्दै आए‘की २० बर्षे युवतीले आफ्नो ब्वा‘एफ़्रेन ले आफ्नो ब‘र्थडे नै बिर्से को अनि आफू आउन सकिन भनेको र अझै स‘रि नभनेको कारणले पनि‘

“आ‘त्म‘हत्या‘को प्रयास गरेकी छिन ए पी वान टेलिभिजन को एपी टक‘टाईममा कार्य‘क्रम प्रस्तोता मनोज जोशी संग कुरा गर्दै प्र‘हरी ना‘यव म‘हानिरीक्षक उत्तम राज सुबेदीले˝ पछिल्लो समय आ‘त्म‘ह‘त्याको कार‘णहरु पनि बदलिए’ को उदाहरण दिदै एउटा अनौठो आ‘त्म‘ह’त्या प्रयास को”

कारण सुनाए“। उनले भने , ‘एउटी २० वर्षकि एक यु‘वती आ‘त्म‘ह’त्या को प्र‘यास गर्दागर्दै घ‘रबेटी को स‘हयोग ले गर्दा उ“हाँले गर्न पा‘उनु भएन अनि घरपरिवारहरु आफन्त ले स‘म्झाउने प्रयास गर्दा पनि  स‘म्झिनु भएन र हामी कहाँ आउनु भयो। हामी कहाँ आउँदा १२ पास गरिसकेको,अनि

मो‘डलिङको कोर्ष पनि गरेको,२० व‘र्ष उमे‘र पु‘गिसकेको एक यु‘वती अनि किन आ‘त्म‘हत्या‘को प्रयास गरेको भनेर हामिले सो‘ध्दा उहाँको ज‘वाफ के थियो थाहा छ? “मेरो ब्वा‘ई फ्रेन्डले मेरो ब‘र्थडे बि‘र्सिने अनि आउन सकिन भन्ने अनि फेरि सरि भन न त भन्दा सरि नभन्ने  अब म बाँ‘चे’र

के गर्ने?’यस्तो जवा“फ दिईन्। हो डिआईजी सुवेदीले यो घ‘ट’ना शे‘यर गरेर यस्ता कि“सिम को पनि दु“रुपयोगहरु भईरहेको भने‘का छन। आज’काल सामा जिक संजालको दु‘रुपयोग भएको र टे‘क्नोलोजी क्रा‘ई’म बढे को पनि उक्त का‘र्यक्रममा बताए।

आजभोली का बाल बालिका तथा यु’वा यु‘वतीहरुले यस्ता सानो कुराहरु मा पनि” आ‘त्म’ह‘त्या को प्र‘यास भै’रहेको कुरा पनि बताए। बाकी भिडियोमा हेर्नुस् पुरा भिडियो हेर्न एपिवानमा जा‘नुहोस् अहिले लाइ यो सानो क्लिप राखेका छौ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News