काठमाडौ । सं,खुवा,सभाको मादी नगरपालि का–१ उम्लिङका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ सदस्यको श व फेला परेको घ,ट,नामा केही म,हत्वपुर्ण प्रमाण फेला नपरेका का,रण र,हस्यमय नै छ ।

घ,ट,नामा प्रहरीले कार्की परिवारकै नाता पर्ने लोकबहादुर कार्कीलाई पक्राउ गरी सार्वजनिक पनि गरेको छ । तर पनि अझै केही यस्ता कुरा छन् जुन अ,नुसन्धान गर्नुपर्नेछ । प्रहरीले केही प्रमा,ण र साबिती बयानका आधारमा उनलाई प,क्राउ गरेको हो ।

यसरी कबुले लोकबहादुरले घ,टना

रह,स्यमय घट,नाको प्रहरीले घट,नास्थलमै बसेर अनु सन्धान थालेको थियो । त्यसका लागि सीआइबीको टोली घ,टनास्थलमा थियो ।

घ,टनाको प्रकृति हेर्दा वाहिरका मानिस गाउँमा आउने अवस्था देखिएन । गाउँमा कार्की परिवार निकै मिलनसार भएको पाइयो । प्रहरीले घ,टना मा संल,ग्न हुनसक्नेहरुसंग वयान लिने क्रम जारी राखेको थियो ।

सबै अवस्थाले प्रहरीको अनुसन्धान अन्त्यमा लोकबहादुर कार्की तर्फ सोझियो । उनले घटना स्वी,कार गरेका थिए नन् । त्यसका लागि प्रहरीले अनेक जुक्ति लगायो ।

कहिले नासावाट बै,ज्ञानिक बोलाउने चे,तावनी दियो । कहिले फकाउने र ध म्की दिने गर्यो । नि,रन्तर चौथो रात पनि सोधपुछ चलिरहेको थियो । १२ बजेसम्म सोधपुछ गर्दा पनि लोकबहादुरले अभियोग स्वीकारेका थिएनन् ।

त्यसपछि सीआइबीका डीएसपी रुगम कुवँर अब प्रहरीले जसरी पनि पत्ता लगाउँछ भन्दै सोधपुछ कक्षबाट बाहिरिए । सीआईबीका इन्सपेक्टर मणिराम थापा र लोकबहादुर मात्र त्यहाँ बाँकी रहे ।डीएसपी कुवँर बाहिरिएपछि इन्सपे क्टर थापाले आफू पनि मा न सि क रोगी भएको अ,भिनय शुरू गरे ।

किनकी लोकबहादुरले औ,षधी खान्छन् भन्ने प्रहरीलाई थाहा थियो । म पनि डि,प्रेसनको औषधी खान्छु । यस्तै हो, मलाई पनि अरूले हो,च्याउँछन् । त्यो देख्दा साह्रै रिस उठ्छ भन्दै इन्सपेक्टर थापाले लोकबहादुरका अगाडी आँशु झारे ।

पटक–पटक आँसु झार्दै पी डित भएको अभि नय गरेप  छि लोकबहादुरले उनीसँग आफूलाई पनि रिस उठेको र घट,ना गराएको स्वीकारे । यो सबै घ,ट,नाक्रम डीएसपी कुँवरले बाहिर बसेर नियालिरहेका थिए ।

अनि यसैलाई आधार बनाएर प्रहरीले साबिती बयान लियो । लोकबहादुरले घ,टनामा संलग्नता फेरी पनि स्वीकार गरे । सोमबार बिहान तेज बहादुरसहित परिवारका ६ जनाको श व फेला परेको थियो।

तेजबहादुर, ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहा,,री रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा मृ त अवस्थामा फेला परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News