धनगढी : कञ्चनपुरमा सशस्त्र प्रहरीका जवान मृ,त फेला परेका छन्। जिल्लाको बेलौरीनगरपालिका–३ खिरिया घर भएका २५ वर्षीय जितबहादुर चौधरी मृ`त फेला परेका छन्। केहि दिन अघि छुटी मनाउन घर पुगेका थिए।

जिल्लाको बेलौरी नगरपालिकामा पर्ने बन्धा तालमा डु’बेर उनको मृ`त्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए का छन ।

उनका अनुसार साथीहरुसंगै बन्धातालमा पौडी खेल्ने क्रममा चौधरी डु’बेर बेपत्ता भएका थिए। बेपत्ता भएको दुई घण्टापछि चौधरी मृ`त फेला परेका हुन्।

मृ`तक चौधरीको श`व पो’ष्टमा’र्टमका लागि श्रीपुर स्वास्थ्य चौकी बेलौरीको श`व गृहमा राखिएको छ।

चौधरी हाल कंचनपुरको झलारीस्थित नम्बर ३५ नम्बर गण शैलेश्वरीमा कार्यरत थिए। ताजा खबर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News