नेकपा  एमालेका  नेता  तथा  पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले एमालेमा ‘हिरा र  सुन’ मात्रै रहेको बताएका छन् । बुधबार नेकपा  एमाले  काठमाडौ   जिल्लाका   अगुवा   कार्यकर्ता भेलालाई सम्बोधन  गर्दै श्रेष्ठले एमालेबाट बाहिरिएर फरक दल गठन गर्नेहरुलाई काँस र पित्तल भन्दै

एमालेमा  ‘हिरा र सुन’ बाँकी  रहेको बताए । श्रेष्ठले एमाले सतिसालरुपी रुख  रहेको र  त्यो रुखमा फलेका केही फल कुहिएर झर्दैमा  चिन्ता गर्नुपर्ने  अवस्था  नरहेको  दावी  गरे ‘नेकपा एमाले काँसका  टु’क्राजस्तो होइन, हिरा हो । त्यस का लागि  राजनीतिक,   वैचारिक   सैद्धान्तिक रुपमा प्रस्ट हुनुपर्छ एमाले त्यो गुण छ’,

उनले भने,  ‘सुन  र  पित्तल  छुट्याउ  न सक्नुपर्छ । एमाले सुनको   पार्टी  हो , एमालेमा  हिरा  र सुन मात्रै बाँकी छ ।’ उनले  पित्तल,   काँसका   टुक्राहरू  छुट्टिएर   गएको भन्दै त्यसले फरक नपर्ने दावी गरे ।

यो पनि,, विपक्षी  दल  एमालेले अ’व’रोध गरेपछि लुम्बिनी प्रदेश सभाको  बैठक  स्थगित  भएको  छ । सभामुख पूर्ण बहादुर घर्तीले बैठक  सुरु भएको  घोषणा गर्नासाथ एमाले ले रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेको थियो । एमाले सांसद आरती पौडेलले पार्टीको केन्द्रिय कमिटीले कारवाही गरेका दुई सांसदलाई सभामुखले कारवाही

नगर्दासम्म  सदन  चल्न  नदिने   आफूहरुको   पुरानो माग यथावत   रहेको   जानकारी   गराएकी    थिइन् । एमालेले अ’व’रोध  जारी  राखेपछि  सभामुखले एक घण्टाका लागि बैठक स्थगित गरेका  हुन् । एमालेले विमला वली र अजय बहादुर शाहीलाई कार’वाही गर्न माग गर्दै आएको छ । नवौं अधिवेशन  सुरु  भएदेखि  नै  एमालेले   प्रदेश सभा बैठक निरन्तर अवरुद्ध गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News