हिन्दु धर्मशास्त्रका अनुसार द्रौपदीको विवाह पाँच पा’ण्डव सँग भएको थियो । नेपालको उत्तरी जिल्ला हु’म्लामा बस्ने केही जातिहरुमा अहिले पनि यस्तो बहुपति प्रथा कायमै छ ।एकजना महिलाले एकसाथ धेरैजना पुरुषसँग बि’हे गर्ने र सबैसँग पा’लैपालो दिनबिताउने भन्नेकुरा आधुनिक समाज

मा निकै अ’सभ्य तथा अ“पत्यारिलो ला’ग्न सक्दछ” । तर परम्पराको नाममा यस्तो प्रथा हाम्रै समाजमा चलिरहेको छ । उता ची’नमा समेत ए’कजना अर्थ’शास्त्रीले पु‘रुष हरुको बिहेनहुने समस्या समाधानकालागि बहुपतिप्रथा अबलम्बन गर्नुपर्ने सुझाव दिएका छन् ।वास्तवमा सन् १९८० मा एक

सन्ता”न नीति अ”बलम्बन गरे सँगै चीन आ”र्थिक रु”पमा विकाशको फ’ड्को त मार्‍यो तर लिंग अ“नुपातमा यसको ठूलो असर परेको छ।चीनमा रुढीवादी सोचयुक्त मानिसहरु ले एउटा मात्र स”न्तान जन्माउन पाइने भ”एसँगै छोरा मात्र जन्माउन थाले । जसका का”रण त्यहाँ छोरी हरुको संख्या

निकै कम भयो । त्यसैले चीनमा अहिले विवाह योग्य उमेर का धेरैयुवकहरुलाई बिहे गर्नकालागि बेहुलीपाउन मुस्किल परिरहेको छ ।उक्त समस्या समाधानका लागि कांग एनजी नामक चिनियाँ अर्थशास्त्रीले निकै अनौठो उपाय सुझाएका छन् ।उनले ति“ब्बतमा सदि’यौँदेखि चलिआएको ब”हुपति

प्रथालाई चीनभर अबलम्बन ग”र्नुपर्ने सुझाव दिएका छन् ।उनका अनुसार अ’हिले चीनमा लिं”गानुपात निकै धेरै छ, जसका कारण कैयन् युवक हरुको बिहे हुन पा”एको छैन । अवस्था यस्तो कछ कि कति”पय छिमेकी दे”शबाट बिहेकै ‘लागि भनेर म”हिला हरुको त‘स्क’री ची”नमा हुने ‘गरेका

घ‘ट’ना पनि सार्वजनिक हुने गरेका छन्।यदि चीनमा पुरुष हरुले बिहेका लागि महिला नपाउने र अ’वि’वाहित नै रहनु पर्ने समस्याको समाधान भएनभने त्यसले सन्तान उत्पादन कमहुनेछ र अन्ततःचीनको अर्थव्यवस्थामा त्यसको प्रभाव पर्नेछ । यद्यपि चीनले एक सन्तान नीति खारेज गर्दै अहिले

तीन सन्तान नीति अ’ख्तियार गरिसकेको छ । तर “विवाह योग्य उमेरका छोरीहरुको संख्या निकै कम हुनाले पुरुषहरु अ”विवाहित नै रहनुपर्दा क”हाँबाट तीन सन्ता’न जन्मिनु ?प्राध्यापक यी कांगएनजीले चीनको योसमस्याको समाधान कालागि सिफारिस गरेको बहु”पतिप्रथा निकै अनौठो प्रथा

हो । उक्त परम्परा अनुसार एकजना स्त्रीको विवाह परिवार का दुई वा त्य’सभन्दा बढी दाजुभाइसँग ग”राइन्छ । यद्यपि विवाह स’मारोहमा भने जेठो दाइले मात्र सबै प्र”क्रिया पूरा गर्दछ । बिहेपश्चात् चाहिँ बेहुली सबै भाइहरुकी साझा बन्द छिन् सबैसँग लोग्ने स्वास्नीको सम्बन्ध कायम ग”र्नुपर्दछ ।

त्यसरी जन्मिएका ब”च्चाहरु पनि सबैका साझा ब”न्दछन्, किनकि वास्तविक जैविक पिता को हो ?भन्ने पत्ता लगाउन पनि कठिन हुन्छ ।अर्थशास्त्री प्राध्यापकको यस्तो सुझावले चीनमा एक प्रकारको चर्चा र वि‘वा’दको सिर्जना गरेको छ अहिले । यदि केटा र केटी दुवै पक्ष यसमा सहमत हुनेहो

भने यो प्रथालाई अपनाउन सकिने उनको तर्क छ । विवाह नहुनु, निसन्तान हुनु तथा खराब अर्थतन्त्र भएको देशको नागरिक हुनुभन्दा यो उत्तम उपाय भएको उनको मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News