वैदेशिक रोजगारीका लागि बिदेश जानू अहिले घरबार बि,गार्नु जस्तै भै सकेको छ । घर परि वारलाई राम्रोसगँ पाल,नपो,षण गर्ने सोचले बि,देश गएका कतिपयको घर फर्किदा न परि वार हुन्छ न त कमाएको सम्पत्ति नै रहन्छ । यस्तै घ,टना छ अहिले संखुवासभाका तुलशी बि,श्व,कर्मा को ।

उनकी श्रीमती लक्ष्मी बिश्वकर्मा बिगत एक वर्ष,,देखि छोराछोरी त्यसै छाडेर बेपत्ता भएकी छिन । तु,लशी घर आइ नपुगी नै उनी बेपत्ता भएको तुलशी बताउँछन ।संखुवासभाको मादी नगरपालिका १ का तुलशी बि,श्वक   र्मा बिदेशबाट घर आएर क्वारेन्टाइनमा बसेका थिए ।

कोरोनाका का,र,ण बिदेशबाट घर फर्किदा अनिवार्य क्वारेन्टाइन बस्नु पर्ने नियम भएकाले उनी काठमाडौमा क्वारेन्टाइन मै बसेका थिए

त्यही बेला उनकी श्रीमती हिडेको उनले बताए । आफू घर आउदा छोराहरु त्यसै रुदैँ बसिरहेको आफुले भेटेको उनले बताए ।

आफुसगँ त्यस्तो केही म,नमुटाव नभएको र आफू घर नै आइ नपुगी हिडेकोले किन हिड्यो भन्ने आफुलाई थाहा नभएको उनके बताए ।

आफुले प्रह,,रीमा जानकारी गराए पनि कहिके चै,नपुर पठाउने त चैनपुरबाट आफ्नै एरियाको प्रहरीले खोजी गर्ने भदै खा,सै वास्ता नगरेको आफू मिडियामा आएको उनी बताउँछन ।

उनकी श्रीमती हराएको साउनमा एक वर्ष भए को छ । उनले नागरिता, छोराहरुको जन्मदर्ता, बि,हेदर्ता गरगहना इत्यादि सबै लि,एर गएको उनले बताएका छन ।

साथै आफुले कमाएर लगाएको लगानी पनि सबै उठाएर लगेको उनले बताएका छन । गरगहना र पैसा सहित गरेर लगभग ४ लाख जति लिएर गएको उनके बताए ।

उनका ११ र ८ वर्षीय छोरा,हरु छन । छोराहरु को जन्म दर्ता पनि लिएर गएकोले स्कुलमा भर्ना गर्न पनि अहिले समस्या भएको उनले बताएका छन । उनी ह,राए पछि आफुले सबैतिर खोजी गरेको तर केही प,त्ता न,लागेको उनी बताउँछन ।

मोबाइल नम्बर पनि फेरेकोले गर्दा फोन पनि नलाग्ने उनले बताए । माइतीमा बु,झ्दा पनि आफुहरुसगँ पनि सम्पर्क नभएको जानकारी दिएको उनले बताए ।

आफू बिदेशमै हुदाँ कहिले कता हिड्ने कहिले कता हिड्ने गरेको आफुले थाहा पाएको उनले बताए । साथै एक जना केटासगँ बोल्ने गरेको म्यासेज र कल रेकर्ड आफुले भे,टेको उनके बताए ।

साथै आफू त सगँ नबस्ने, घर आउदा आफू हिडिसक्ने बताउने गरेको उनले सुनाए । आफू हिडेपछी जति खोजे पनि न,भेट्ने बताएको उनले सुनाए ।

आफुले कमाएको लिएर हि,डेकाले र छोराहरु को जन्म दर्ता पनि लगेकोले त्यो फिर्ता गरेर जता गए पनि आफुलाई कुनै खो,जी नहुने उ,नले बताएका छन ।

(भिडियो हेर्नुस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News