काठमाडौं, भदौ ३१ –  काठमाडौंदेखि  जाँदै गरेको बाेलेरो जिप रामेछापमा दु’र्घ’ट’ना हुँदा तीनजनाको  मृ’त्यु  भएको छ।  प्रदे श ३–०१०२३   च ३५१  ३ नम्बरको डबल क्याप बाेलेरो  जिप  आज  बिहीबा र बिहान ९ बजे मन्थली नगर पालिका– ६ हात्तीसारस्थित  कुनौलीमा  दु’र्घ’ट’ना  भएको हो।

जीपमा  सवा र चार जनामध्ये चालक लाक्पा शेर्पा, उनकी श्रीमती  फुर्वा  शेर्पा  र  गाडीधनी  वाङ्छे  शेर्पाको  घ’ट’ना स्थलमै मृ’त्यु  भएको  प्रहरीले   जनाएको  छ  । १२ वर्षीय पेम्वा  शेर्पा गम्भीर घा’इते भएका छन्। उनलाई उपचारको लागि   काठमाडौं   पठाइएको   जिल्ला   प्रहरी   कार्यालय रामेछापले जनाएको छ।

जिल्ला    प्रहरी   कार्यालयका   इन्सपेक्टर श्रीशंकर श्रेष्ठले अप्ठेरो  बाटोमा  ती ब्र गति  भएका  कारण जीप दु’र्घ’टना भएको  हुनसक्ने  बताए। उनका   अनुसार   जीप घुम्तीमा दु’र्घ’टना भएको थियो।  शेर्पा वैदेशिक रोजगारीका क्रममा पोर्चुगलबाट घर फर्कँदै गरेको श्रेष्ठले जानकारी दिए ।

यो पनि,,
गए  राति  त्रिभुव न राजपथको पालुङ-नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ  खोलामा  भएको ट्रक दु’र्घ’टनामा  थाहा नगरपालिका –१ का सदस्य  सुन्दर प्रधानको मृ’त्यु भएको छ ।पालुङबाट काठमाडौंका    लागि  तरकारी  बोकेर जाँदै गरेको ना ५ ख ८६४२ नम्बरको ट्रक गए राति ११ः५५ बजे थाँक्रे गाउँपालिका–८ स्थित

सडकबाट  करिब  ७०  मिटर  तल  उक्त  खोलामा  ख’सेर दु’र्घ’ट’ना भएको   खानीखोला इलाका  प्रहरी कार्यालयका प्रहरी  निरीक्षक   रुपा  थापाले  जानकारी दिए ।ट्रक खस्न लागेपछि  त्यहाँबाट हामफाल्ने क्रममा उनको घटनास्थलमै मृ’त्यु भएको   र चालक  प्रमोद  अर्याल  भने  हाम फा’लेर ज्यान जोगाउन सफल भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News