काठमाडौं। पूर्वमिस नेपाल ख’तिवडा माध’व नेपा’लको एकीकृत समाजवादीमा नेपाल कम्युनिष्ट पा”र्टी (एकीकृत समाजवादी) बा”गमती प्रदेश “संसदीय दलको बैठक ले प्रमु“ख सचेतक मुनु सिग्देल चयन गरेको छ।मुनु सिग्देल पूर्व मिस नेपाल श्रृंखला खतिवडाको आमा हुन् भने नेपाल

कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता विरोध” खति“वडाको श्रीमती हुन् ।विरोध खतिवडा स“ङ्घीय सर कारको मन्त्री बन्ने चर्चा चलिरहँदा मुनु सिग्देलेपनि बाग्मती प्रदेशको संसदीय द“लको प्रमुख सचे“तकको जिम्मेवारी पाएकी हुन् ।संसदीय दलको कार्यालय हेटौंडामा सोमबार

बसेको बैठकले संस“दीय दलको उपनेतामा कृष्ण प्रसाद खनाल र स‘चेतकमा बसुन्धरा हुमा‘गाईंलाई सर्वसम्मतिले च‘यन गर्ने निर्णय गरेको हो“नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । सोमवार बसेको पा‘र्टी

को संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दल‘का नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको नेकपा संसदीय दलले जनाएको छ ।यस्तै, बागमती प्रदेश मा भने ग“ठबन्धन को सरकार बनाउन का लागि ग“ठबन्धनमा सा‘मेल भए का” दलहरू नेकपा ( माओवादी केन्द्र)  नेपाली कांग्रेसका नेता

हरूसँग स‘मन्वय गर्नका लागि दलका नेता राजेन्द्र प्रसाद’ पाण्डेलाई जिम्मा दिइएको छ।संसदीय दलको हिजो आइ तवार बसेको पहिलो बैठ“कले राजेन्द्रप्रसाद पाण्डे लाई नी दलको नेतामा च’यन गरेको थियो ।नेकपा (एमाले) का ५६ जना प्रदेश सभा“का सद‘स्यहरू मध्ये १३ जना प्रदेशसभा

सदस्यहरूले नेकपा (एकीकृत समाजवादी) मा चुनेका ले अष्टलक्ष्मी शाक्य को सरकार अल्पमत मा परे को पार्टीले जना“एको छ।बागमती प्रदेशसभामा एमा”ले ४३ सांसद साथ पहिलो, २३ सांसदसाथ नेकपा माओवादी केन्द्र दोस्रो

२२ सां‘सदसाथ नेपाली कांग्रेस तेस्रो, १३ सांसदहरु सहित नेकपा (एकीकृत समाजवादी) चौथो, ३ सां“सद भए को विवेकशील साझा पार्टी पाँचौं, २–२ सांसद् रहेका राप्रपा र नेमकिपा छैटौं र सातौं स्थानमा छन् । प्रदेशसभामा १ अब सांसद स्वतन्त्र हैसि”यतमा छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News