मोरङ जिल्ला शनिश्चरे निवासी बागडन राई अहिले का ठमाडौँमा ज्यामी काम गर्दै श्रीमतीसँग बस्दै आइरहेका थिए।उनकी श्रीमती रुपा राई र उनी दस वर्स पहिले लब म्या,रिज गरेर एक अ,र्कामा जीवन जिउने भन्दै वै,वाहिक सम्बन्ध मा बाँधिएका थिए।

उनी काठमाडौँमा ज्यामी काम गर्दै आइरहेका छन् र उनी शारीरिक रुपमा समेत अ,शक्त छन्।  उनको श्रीमती र उनीले पनि दोश्रो विवाह गरेर आएका हुन् र उनीहरूको एक छोरा समेत भै,सकेको छ।

बागडन राईका अनुसार बिहे गरेको केही वर्ष त श्रीमती सँगको सम्बन्ध ठी,,कै नै थियो तर हाल आएर उनको सम्बन्ध त्यति राम्रो नभएको र श्रीमतीलाई शं,का गर्नुपर्ने समेत अवस्था आए को उनले बताएका छन्।

उनकी श्रीमती आफ्नो श्रीमान भएकै बेला पनि एकजना केटासँग बो,ल्दै आएको उनले चाल पाएका रहेछन्। यसै बिषयलाई लिएर उनीहरू को बेलाबेलामा म,नमु,टाव समेत चलेको थियो।

तीजको बेला थियो श्रीमती आफूलाई समेत न,सोधीकन एक्कासि पशुपतिमा जान्छु भनेर कसैसँग गएको थाहा पाएपछि उनले फोन गर्दा समेत झ,र्किएको र आफू जता गएपनी के को चा,सो लिनुपर्‍यो भन्दै गा’ली समेत गरेको उनले बताएका छन्।

त्यसपछि उनले श्रीमतीको दिदीलाई समेत फोन गरेर आफू हरू बीच केही वर्ष सम्बन्ध बि,ग्रदैँ गरे को र श्रीमतीले एक जना केटासँग बोल्दै गरेको पनि थाहा भएको भनेर बताए का थिए।

उनले श्रीमतीलाई धेरै पटक सम्झाइबुझाइ समेत गरे तर उनको केही पार लागेन।पछिल्लो समय यता उनले श्रीमती लाई गाली गरेर नजान भन्दै खु,कु,री समेत देखाएको तर कुनै पनि गलत आ,शय थिएन र त्यो त केवल उनलाई तर्सा,उन को लागि मात्रै आफूले त्यस्तो गरेको भनेर उनले रुँ’दै बताए का पनि छन्।

छोरा अहिले पनि सपनामा आमाको यादमा बर्बराउने गरेको उनले बताएका छन्।,पत्रकार कुशलव सँग कुरा गर्दै उनले आफ्नो श्रीमतीलाई खोजीदिन पनि आग्रह गरेका छन्।

उनले आफ्नो श्रीमती ह,राएको र सम्पर्कमा नआएका का,रण स्वयम्भू प्रहरीलाई समेत जानकारी गराइसकेको उनले बताएका छन्।(भिडियो हेर्नुहोस्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News