कार दु”र्घ’टना हुदाँ बिहीबार  एक  महिलाको मृ’त्यु भएको छ । बेलबारी   नगरपालिका  -१  घ र भएकी   ३० वर्षीया चन्द्रकला    राईको  मोरङको    बुढीगंगा    गाउँपालिकामा दु’र्घ’टनामा परेर मृ’त्यु भएको हो । प्रहरीका अनुसार मृतक चन्द्रकला र घा’इते सानी मुटुसम्बन्धी पुरानै स’मस्या रहेकी छिमेकी

गीता   लिम्बूला ई लिएर उपचारका  लागि   विराटनगरतर्फ आउँदै   गर्दा  यो दु’र्घ’टना   हुन्    पुगेको  बताएका   छन।दु’र्घ’टनामा   ग’म्भीर घा’इते    भएकी    उनको उपचारका क्रममा  विराट   शिक्षण  अस्पतालमा  मृ’त्यु  भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

प्रहरीका   अनुसा र बा११च १५७१    नम्बरको कार  आफै अनियन्त्रित  भएर  बिजुलीको  पाेलमा  ठो’क्किएकाे थियो दु’र्घ’टनामा कार चालक बेलबारी-१ का ३८ वर्षीय बाबुराम कार्की,   बेलबारी–१   की  ४३  वर्षीया  गीता  लिम्बू र ५५ वर्षीया सानी धिमाल सामान्य घा’इते भएका छन् ।

घा’इते  सबैको  विराट  मेडिकलमै उपचार भइरहेको मोरङ प्रहरीले  जनाएको  छ । मृ’तक   चन्द्रकला  र घा’इते सानी मुटुका वि’रामी  हुन्  । उनीहरू   उपचारका  लागि आएका थिए । दु’र्घ’टनामा  परे र कार पूर्णरूपमा क्ष’तिग्रस्त बनेको र घ’ट’नाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News