काठमाण्डौं  “स‘हकारीमार्फत दूधको बजारी‘करण गरी बागलुङ का दुई पा“लिकाका कि‘सानले एक वर्ष‘मा पाँच करोड रुपैयाँ रकम भित्र्याएका छन्। बागलुङ नगरपलिका र काठे‘खोला गाउँपालिकाका १४ दुग्ध सहकारीमा आवद्ध किसानले आर्थिक वर्ष २०७७/७८ मा दूध बिक्री गरेर पाँच

करोड १२ लाख २७ हजार रूपैयाँ,आ“म्दानी गर्न सफल भएका छन्।”“सहकारीमार्फत संकलन, प्रशोधन र बजारी करण गर्दा यहाँका किसान दीर्घकालीनरूपमा नै आम्दानी गर्न स‘फल भएका हुन्।दूध उत्पादन गर्नसके बजारीकरण को जिम्मा सहकारीले लिने भएकाले आफू जस्ता किसान

लाई सहज भएको पनि काठे“खोला ६ स्थित नमू“ना दुग्ध उत्पादक सहकारी संस्थाका उपाध्यक्ष तथा अगुवा कृषक बालानन्द कँडेलले बताए।”“चौध वटा सहकारीमा किसान ले ल्याएको दूधलाई पुनः एकमुष्ट संकलन, प्र‘शोधन तथा बजारीकरणको काम गर्दै आएको बागलुङ बजारस्थित

बागलुङ दुग्ध उत्पादक सहकारी संघले एक आवमा मात्रै किसानबाट पाँच करोड रूपैयाँ बढीको दूध खरिद गरेर बिक्री वितरण गरेको सहकारीका अध्यक्ष दीपक गौतमले बताए।”“‘किसानले दूध उत्पादन गर्ने तर बजारको सुनिश्चि तता नहुने मुख्य समस्या थियो, दूधलाई तापक्रम मिलाएर

राख्नु पर्ने तथा दूध बिग्रेर खेर जाने समस्याका कारण पनि किसानले दूध उत्पादनका लागि ठूलो लगानी गर्न नसकेको अवस्था थियो’, अध्यक्ष गौतमले भने, ‘किसान बि“चौलिया को मारमा समेत पर्नाले धरासायी बन्ने अवस्थाको अन्त्य गर्न सहकारीमार्फत दूध संकलन गरी सहकारीले नै घर-घर

मा पुर्‍याउने काम गर्दै आएको छ,अहिले सहकारीले अब किसानबाट संकलन गरेको दुई हजार ५०० लिटर दूध पनि दैनिक बिक्री भइरहेको छ, हामीले थोरै मुनाफा राखेर अरु रकम किसानलाई दिँदा किसानलाई दुग्ध व्यवसायप्रति उत्साह आएको छ।”

“दूधलाई एकत्रित गर्ने ताजा दूध बिक्री गर्ने, बिक्री गरेर बचेको दूधको दुग्धजन्य पदार्थ हरु जस्तै घ्यू, नौनी, छुर्पी, लस्सी, पनिरलगायतका काम गर्दै आएको अध्यक्ष गौतमले बताए।”“उनका अनुसार सहकारीले आव २०७७/७८ मा

मात्रै किसानलाई पाँच करोड रूपैयाँ बढी दूध खरिदवापत को पनि रकम भुक्तानी दिएको छ र सहकारी संघ समेत ६० लाख रूपैयाँ खुद बचत गर्न सफल भएको छ”। रासस”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News